लेखापढी कानुन ब्यबसायीहरुको छाता सस्था यातायात इकाइको अधिबेशनबाट देव बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको छ । माघ ५ गते आयोजित ब्यबसायीहरुको बृहद भेलाले १३ सदस्यीय कार्यसमिति चयन भएको प्राप्त समाचारमा जनाइएको छ । सर्बसम्मत निर्बाचित हुनेमा उपाध्यक्षमा कल्पना थापा मगर ,सचिबमा सुशिला बराल ,सहसचिवमा अप्सरा उप्रेती , कोषाध्यक्षमा रुद्र प्रकास दुङ्गारा , […]
अन्तत नेपाली फिल्म निर्माता तथा निर्देशक रमित ढुङ्गा नाले पोखरा महानगरपालिकाबाट लगेको अनुदान फिर्ता गर्न बाध्य भएकाछन । एसिड पिडितको नाममा फिल्म बनाउने भन्दै चलचित्र निर्देशक रमीत ढुङानाले “नमेटिने घाउ” नामक चलचित्र बनाउने भन्दै पोखरा महानगरपालिका बाट दस लाख रुपैयाँ अनुदान फुत्काएका थिए । ढुङानाले नेपालका नेताहरु केपि ओलि , माधब नेपाल , देबेन्द्र पौडेल […]