सराङकोट खोज सबै
बिन्ध्यबासिनी क्याम्पसको ११ औ साधारणसभा सम्पन्न , मन्त्री थापा द्वारा सहयोगको प्रतिबद्धता , जग्गा प्राप्ति बिबाद थप पेचिलो बन्दै
17 November, 2024 9:00 am

पोखराको उत्तरी सिरानमा रहेको त्रिभुवन बिश्वबिद्धालय बाट सम्बन्धन प्राप्त बिध्यबासिनी क्याम्पसले ११ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाको

बिदेश पठाउछु भन्दै ठग्ने गिरोह सकृय ,पिडित गुरुङ भन्छन -१६ महिना देखि न पैसा न पासपोर्ट !
30 October, 2024 9:47 am

पोखराका गम प्रसाद गुरुङले रोमानिया जान भन्दै पोखराको नागढुङ्गामा रहेको एस ए बि इन्टरनेश्नल ह्युमन रिसोर्स प्रालिमा पासपोर्ट र एक लाख रुपैयाँ पेस्की स्वरुप रकम बुझाए । जलिल मिया नाम

कर्मचारी चलाउन नसक्ने जनप्रतिनिधिलाई प्रश्न , पोखरा महानगर कसले चलाउछ ?
3 October, 2024 10:32 pm

यदुनाथ बन्जारा पोखरा महानगर्पालिकाको रिमोर्ट कसको हातमा छ ? महानगरका माथिल्ला तहका कर्मचारिलाइ समेत सुइको पत्तो छैन । बिधिले प्रक्रियाले महानगर चल्न सकस परेको देखिन्छ । जसलाई जे मागे पनि

बन कान्डमा पुर्ब मन्त्रीलाई चोख्याइयो सर्बसाधारणलाइ फसाइयो । खोल्छाको घर अख्तियारको घेरामा
4 September, 2024 8:53 pm

नेपालमा पन्चायती शासन ब्यबस्थामा राज परिवारलाइब संविधान कानुन भन्दा माथि हन्थे । जे गरेपनी मुद्दा चल्ने थिएन । प्रजातन्त्र आयो राजा शाही ब्यबस्था अन्त्य भयो तर धेरै राजाहरु नेपालमा जन्मिएको

जिल्ला प्रशासन भित्रै बिचौलियाको जगजगी, एउटा अक्षर सच्याउन ८० हजार घुस
4 September, 2024 7:05 am

यदुनाथ बन्जारा के तपाई जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जादा सास्ती र हैरानी खेपिरहनु भएको छ । छ भने चनाखो रहनुहोला तपाईंलाई कर्मचारीले सास्ती दिएर थकित बनाउने छन र बिचौलिया

भत्ता बिबादमा पोखरा महानगर चुर्लुम्मै ! कार्यबिधी नबनाइ आवास सुबिधा ! बैठकनै नबसी भत्ता !!
24 July, 2024 8:24 pm

यदुनाथ बन्जारा क्षेत्रफलमा पोखरा महानगरपालिका नेपाल !कै ठूलो छ त्यसैगरी यहाको बिबादको डुङ्गुर पनि ठूलो रहेको छ । बिदेश ( अमेरिका ) बसेका पोखरा २० भलामका वडा सदस्य अर्जुन गुरुङ्को

आफ्नो सम्पती ततेर्न असफल बिध्यालय, अमरसिंह माबिको जग्गा दशकौंदेखि कौडिको भाउमा
27 June, 2024 11:54 am

यदुनाथ बन्जारा पोखराको मुख्य चोक मानिने अमरसिंह चोकको जग्गा दशकौंदेखि कौडिको मुल्यमा भाडामा लगाइएको पाइएको छ । सामुदायिक बिध्यालयको जग्गा विभिन्न ब्यक्तिहरुले ब्यापारिक प्रयोजनको लागि २०४० साल देखि प्रयोग गर्दै

27 June, 2024 11:40 am

यदुनाथ बन्जारा पोखराको मुख्य चोक मानिने अमरसिंह चोकको जग्गा दशकौंदेखि कौडिको मुल्यमा भाडामा लगाइएको पाइएको छ । सामुदायिक बिध्यालयको जग्गा विभिन्न ब्यक्तिहरुले ब्यापारिक प्रयोजनको लागि २०४० साल देखि प्रयोग गर्दै

सरकारी वन क्षेत्रमा रिसोर्ट ! १ लाख जरिवाना ५ बर्ष कैद सजायको मागदाबी सहित ६ जना डाक्टरसहित १८ बिरुद्ध वन मुद्दा
1 February, 2024 2:47 pm

पोखरा पोखरा आसपासका डाँडाकाँडा वरिपरिका जग्गाको मूल्य आकासिएपछी सरकारी, सार्बजनिक र पर्ती जग्गामा विभिन्न स्वार्थ समुहको गिद्दे नजर पर्न थालेको छ । दर्ता स्रेस्ता ब्यक्तिको नाममा न आएसम्मका जग्गा सार्बजनिक

नक्कली लाइसेन्स काण्ड छताछुल्ल हुँदै कर्मचारीको भागाभाग सुरु
25 January, 2024 9:49 pm

पोखरा सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स)लाई ठूलो रकम खर्च गरेर स्मार्ट लाइसेन्स बनाइयो । दातृ निकायको सहयोगमा नेपाल सरकारले ड्राइभिङ लाइसेन्स सिस्टम (DLR) लागु ग¥यो। यसरी स्मार्ट लाइसेन्स भित्र्याउनुको