कानुनको परिपालना गर्ने गराउने जिम्मेवार निकाय प्रहरी हो तर आफैल्े कानुन मिचेर काम गर्छन् भने कसले गर्ने नियमन ? यस्तै एउटा दृश्य पोखरा ३ नदिपुर चोक मा देखिएको छ ।
कास्कीको मादी गाउँपालिकाको याङजाकोट प्रहरी चौकीका इञ्चार्ज प्र.ना.नि. टिकाराम न्यौपाने माथि सोही गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटा नराम्रो सँग खनिए । वडा अध्यक्षको हैसियत नै विर्सिएर
नेपाल यतिखेर दोश्रो लहरको कोरोना महामारीको चपेटामा परेको छ । त्यसमा पनि कास्की रोड जोनमा परेको जिल्ला हो । रेड जोनमा परेका जिल्लाहरुमा २५ जना भन्दा बढी सम्मिलित हुने सबै
चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४४ (१) र (२) अनुसार नर्सिङ कलेज संचालन गर्न आफ्नै सय वेडको अस्पताल हुनुपर्ने मापदण्ड २०७७ फागुन १० गतेबाट कार्यान्वयन आएको छ । एने
करिब डेढ दशक अघि आएको संघीयता जनताका लागि कागलाई बेल पाके जस्तै अर्थ न वर्थ गोविन्द गाई जस्तै हुन पुगेको छ । तीन तहमा जनताको मत लिएर सरकारको उपाधी पाएकाहरु
चिकित्सा शिक्षाको सुधार गर्ने हेतुले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी भयो । ऐनले प्रि–डिप्लोमा स्वास्थ्य शिक्षा कार्यक्रम देखि मेडिकल कलेज सम्मलाई व्यवस्थापन र नियमन गर्न चिकित्सा शिक्षा आयोगको संरचना
पोखरा महानगपालिकामा अवस्थित बाराही स्कुल खेल मैदानमा निर्माण भएको भलिवल कोर्ट तथा पुरुष महिलाको चेन्जिङ रुम बुधबार नयाँ वर्षको अवसरमा एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । अभियान युवा क्लवको
पुल निर्माण गर्दा खोलाको गहिराइ र सडकको सतह मिल्नु पर्छ । पुलका लागि मात्र पुल होइन सडकका लागि पुल निर्माण हुन सकेन भने त्यो पुलले थप समस्या निम्त्याउन सक्छ ।
पर्यटकीय नगरी पोखरा महानगरलाई सफा सुग्घर र वातारण मैत्री शहर बनाउन स्थानीय तहबाटै जागरण अभियान सञ्चालनलाई निरन्तरता दिइएको छ । हृदयको आवाज नामक संस्थाको आयोजनामा भएको सरसफाई कार्यक्रम पोखराको बाटुलेचौर
भरतपुरको नारायणी नमुना मा.वि.मा २६ सय विद्यार्थी एकै सिफ्टमा पढ्छन्। यति धेरै विद्यार्थीले नारायणी नमुना मा.वि.लाई विस्वास गर्नु सामान्य कुरा होइन । संस्थागत विद्यालयहरुले सरकारी लगानीका सामुदायिक विद्यालयहरुलाई पाखा लगाउँदै