कोरोना विमा भुक्तानीको समय सिमा सरकारकै कारण लथालि· हुन पुगेको छ । विमा नीति वनाउने र लागु गर्ने सम्वन्धमा नेपाल सरकार र विमा समिति यतिखेर हतारको निर्णयका कारण फूर्सदमा पछुताउन
मणिपाल अस्पतालमा कार्यरत कोभिड पीडित कर्मचारीहरुले कोभिड विमा वापतको रकम पाउन सकस परेको छ । अस्पताल जस्तो जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरुलाई जोखिम वापतको क्षतिपूर्ति राहत दिने उद्देश्यले कोरोना
पारिजात खराल नेपाल सरकारले गत कार्तिकमा ३०९ वटा पालिका हरुमा एकै पटक ५ वेड देखि १५ वेड सम्मका जनरल अस्पताल वनाउन गरेको घोषणा कार्यान्वयनमा आउने क्रम सुरु भएको छ ।
स्थानिय सरकारले नागरिकबाट उठेको कर राजस्वलाई खट्टे वाडे झै विकासका नाममा योजना वाँड्ने गरेको पाइएको छ । लागत सहभागिता सहमतिका कतिपय योजनाहरु पहुँच र भनसुनका भरमा दिइने गरेको तथ्यहरु फेला
अधिकार भएर पनि स्थानिय सरकार कानुन कार्यान्वयन गर्न असक्षम वन्दै गएको छ । सुसाशन स्थािपत गर्न कानुन कार्यान्वयन पहिलो अस्त्र हो तर जनप्रतिनिधि हरु आफूसँग प्राप्त अस्त्रलाई भुत्ते वनाएर स्वयम्
कोभिडको चाप ह्वात्तै वढेपछि पुरै अस्पताललाई कोभिड अस्पताल वनाएका कारण रोकिएको ओपिडि सेवा जेष्ठ २३ गतेबाट नियमित संचालनमा आउने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले १७ गते एक सूचना
राष्ट्रिय स्तरको सेवा प्रवाह गर्दै आएको चितवनको भरतपुर अस्पतालमा ११ औं तहका डाक्टर प्रमुख अर्थात् मेडिकल सुप्रिटेण्डेण्ट रहने कानुनी व्यवस्था छ । निमित्त वाहेकलाई हेर्ने हो भने ११ औं तहकै
पोखराको पृथ्वीचोकमा रहेको विध ल्याब गत हप्ता प्रशासनले बन्द ग¥यो । ललितपुरको ज्वागलमा दर्ता रहेको विध ल्याव पोखरामा दर्ता नै नगरी सोही नामाबट स्वाव संकलन र परीक्षण सुरु गर्यो ।
गत वैशाख १२ गते मादी गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले प्रहरी चौकी याङजाकोटका इञ्चार्ज प्रनानि टिकाराम न्यौपानेलाई साफ थर्काए । थर्काउन पनि यति भरमार थर्काएकि
पोखरा–१६ चण्डिका आधारभूत विद्यालयमा लिएको स्वावको रिपोर्ट ७ दिनपछि वल्ल आइपुग्यो । रिपोर्ट ढिला आएकोमा तनाव वेहोरेका वार्ड अध्यक्ष जीवन प्रसाद आचार्यले सामाजिक सञ्जाल (फेसवुक) मा स्टाट्स नै राखेर तितो