समाज सबै
सुन्दरताका लागि अभियानले गर्‍यो फुटट्रयाक वरिपरि वृक्षरोपण
22 August, 2021 1:50 pm

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित नवनिर्मित फुटट्रयाक वरिपरि सुन्दरताका लागि भन्दै अभियान युवा क्लवले वृक्षरोपण गरेको छ । सराङकोट भ्यु टावरबाट करिब ४०० मिटर पश्चिमतर्फ दुई

धौलागिरि अस्पतालमा डायलासिस सेवा थपिए
21 August, 2021 7:58 pm

बागलुङ:  धौलागिरि अस्पताल बागलुङमा सञ्चालन हुँदै आएको डायलासिस सेवालाई थप विस्तार गरिएको छ । गण्डकी प्रदेस सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा हालै मात्र दुई थान डायलासिस (डाइलोजर) मेसिन थप

मापदण्ड बनाउनेले नै उल्लंघन गरे
19 August, 2021 9:55 am

नगरको मापदण्ड वनाउने र कार्यान्वयन गर्ने निकाय पोखरा महानगर पालिकाकै कार्यपालिका सदस्य तथा वाड नं. ३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुले मापदण्ड मिचेर बनाइएको प्रहरी विट भवनको उद्घाटन श्रावण ३०

तीन तहको सरकार ! तर कसले चलाउँछ यातायात ?
18 August, 2021 1:16 pm

यातायात व्यवसाय आम नागरिक सँग जोडिएको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको क्षेत्रको रुपमा स्थापित छ । राष्ट्रिय पूँजी पलायन हुने दृष्टिमा पनि यातायात अग्र पंक्तिमा रहेको पाइन्छ ।

सूचनाको हकको तागत, एउटै निवेदनले ४१ वटा दल खारेज
11 August, 2021 9:10 am

सूचनाको हक कति मजबुत हुन्छ भन्ने तथ्य पुष्टी भएको छ। विधि र पद्धतिमा मुलुकको शासन प्रणाली चल्न नसक्दा भ्रष्टाचार र अराजकताले संस्थागत हैसियत स्थापित गर्न जोर जुलुस गरिरहेको छ ।

प्रहरी विरुद्ध प्रशासनमा उजुरी, चन्दा उठाएको रकममा भ्रष्टाचार भएको भन्दै छानविन गर्न माग
10 August, 2021 5:21 pm

प्रहरी विट निर्माणमा चन्दा आतंक मच्चाएर भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ । पोखरा–३, नदीपुरमा सेती जलविद्युत केन्द्रको मूल नहर माथी अतिक्रमण गरि प्रहरी विट बनाउँदा

महानगरको योजना निर्माणको गुणस्तरमा प्रश्न, निष्पक्ष छानविन गर्न स्थानियको माग
10 August, 2021 5:16 pm

पोखरा महानगरपालिकाको वडा नं.३३ केही न केही विवादमा मुछिएकै हुन्छ । चैनपुरको सार्वजनिक जग्गा कब्जा प्रकरण होस् या सामुदायिक वनले काठ तस्करी प्रकरण, बाटोे खन्ने बहानामा हुने ग्रेवल तस्करी होस्

राष्ट्रिय विभूती पार्कमा अवैध असुली, महानगरपालिका भन्छ–‘थाहा छैन’
3 August, 2021 1:03 pm

आफैले स्थापना गरेको राष्ट्रिय विभूती तथा शहीद पार्कमा अवैध असुली भइरहँदा पनि पोखरा महानगरपालिकालाई कुनै जानकारी छैन । विगत ३ महिना देखि पार्कमा प्रवेश गर्नेहरु बाट प्रति व्यक्ति २० रुपैयाँका

आँखा अस्पतालकै क्यान्टिनमा सडेको पाउरोटी
3 August, 2021 12:59 pm

हिमालय आँखा अस्पताल पोखराको क्यान्टिनमा सडेको पाउरोटी बिक्रीका लागि राखिएको फेला परेको छ । साउन १२ गते अस्पताल आएका सेवाग्राही सराङकोट पत्रिका टिमले चिया नास्ता खाने क्रममा आँखा अस्पताल परिसरमा

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक कोइरालालाई युनियनको बधाई
27 July, 2021 7:35 pm

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार एक कार्यक्रमका बिच युनियनले