पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र बिहिबारदेखि शिखर सुजको मेला शुरु भएको छ । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले एक समारोहका विच मेलाको –उद्घाटन गरे । मेला उद्घाटन गर्दै
समिति वनाएर पानीको मुल्य निर्धारण पोखराका पानी उद्योगको एक वोतल पानी १३ रुपैयामा पसलेलाई वेच्छ । त्यहि पानी पसलेले २५ रुपैयामा ग्राहकलाई वेच्छ । वोतलमै अधिकतम खुद्रा मुल्य ९ः।च्।ए।० रु.