पोखरा लाइसेन्स कार्यालय विगत ४ वर्ष देखि प्रदेश सरकार मातहतमा आएको छ । संघीयता कार्यान्वयनपछि सुधारको आशा राखिएको सवारी चालक अनुमति पत्र कार्यालयको सेवा “झिकिदे गाँण भन्दा थपिदे गाँण” भनेजस्तै
पोखरा सामुदायिक भवन बनाउने बहानामा आमा समूहले सार्वजनिक जग्गा अतिक्रमण गर्ने रोग पोखरा महानगर भित्र सल्किएर महारोग बनिसकेको छ । पोखराका विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण कार्य रोक्न अघिल्लो महानगर
पोखरा पोखरा महानगरपालिकाका निवर्तमान मेयर (प्रमुख) ले आफू वहिर्गमन हुदै गर्दा ३१ जना स्थानिय तर्फका स्थायी कर्मचारीहरुको बढुवा अर्थात समायोजन तह वृद्धि गरे । पोखरा महानगरपालिकामा कार्यरत स्थानिय सेवा तर्फका
पोखरा सरकारी कामकाज गर्न दिइएको सवारी साधनको सुविधालाई कतिपय कर्मचारी र जनप्रतिनिधिहरुले दुरुपयोग गर्ने गरेका छन् । विदाको दिनमा व्यक्तिगत काममा हिड्ने आफन्त घुमाउने मात्र हैन भट्टि र जाँड पाटीमा
पोखरा पोखरा महानगरपालिका वडा नं. ३ पालिखेचोकमा निर्माण गर्न लागिएको फल्चाको विषयमा विवाद सृजना भएको छ । २ वर्ष अघि पालिखेचोक साँघुरो सडकलाई चाक्लो पार्न मुआव्जा दिएर हटाइएको भागको त्रिकोण
पोखरा : नेपालमा संघीयता कार्यान्वयनमा आएको पनि एक दशक हुन लाग्यो । अधिकांस निकायहरुमा संघीयताको कार्यान्वयन भई प्रदेश र स्थानीय तह सम्म अधिकार हस्तान्तरण भइसकेको भए पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतको
पोखरा पोखरामा पनि काठमाडौंको पठाओ र टुटल जस्ता राइड शेयरिङ धन्दा सुरु भएको तथ्य खुलेको छ । २०७८ पुष १३ गतेको सराङकोटमा पोखरामा साधन नामको राइड शेयरिङ एप बनाएर सर्वसाधारण
पोखरा पोखराको पुरानो मध्यको विद्यालय हो राष्ट्रिय मा.वि. पोखरा–१, हरिचोक । केन्द्र भागको स्कूल टन्न विद्यार्थी, वलियो आन्तरिक आय स्रोत । सामुदायिक शिक्षाको क्षेत्रमा राम्रो योगदान दिएको पनि छ र
पोखरा गण्डकी प्रदेश सरकार मातहतमा रहेको मातृशिशु मितेरी अस्पताल जिल्लास्तरीय अस्पताल हो । ५० शैयाको क्षमतामा रहेको यस अस्पतालमा यति खेर दरबन्दीका डाक्टर एक जना पनि छैनन् । ४ जना
पोखरा–१६, अर्मला तुम्के कि कमला परियारले कोमागाने मातृशिशु अस्पतालको बेडमा बसिरहँद पोखराका मेयर धनराज आचार्यको हातबाट एक हजार रुपैंया उपहार पाइन । यस्तै अर्मला कि राधा आचार्यले पनि एक हजार