सरकारी अस्पतालमा प्राइभेट कम्पनीको डाईलासिस सेन्टर सरकारी अस्पताल भित्र निजि व्यापारीलाई खुल्ला प्रवेश दिने निर्णय स्वास्थ्य मन्त्रालयका सचिवले गरेको रहस्योद्घाटन भएको छ । तत्कालीन स्वास्थ्य सचिव डा. किरण रेग्मीले मिति
स्तन क्यान्सर स्क्रिनिङका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानले मेमो ग्राफी मेसिन खरिद गरेको डेढ वर्ष भइसक्यो तर एक पटक पनि प्रयोगमा ल्याइएको छैन । ५१ लाख ४१ हजार ५ सय
नर्सिङ होमको वोर्ड बैठक अझै अनिश्चित चिकित्सा शिक्षालाई व्यवस्थित गराउने अभियानमा लागेका सत्याग्राहीका गोविन्द केसीको नजर नर्सिङ लगायतका विषयहरुमा पुग्न नसक्दा मनोमानीले हद् नाघेको छ। डा. केसीले चिकित्सा शिक्षालाई व्यापारीकरणवाट
उख्खानै छ–‘लंका जित्ने हनुमान जस पाउने ढेढु’ यो उख्खान नेपालका नेताहरुलाई ठ्याक्कै मेल खान्छ । विकास जसले गरोस्, योजना जसले पारोस् तर सिलान्यास र उद्घाटन चाही नेताले नै गर्न पाउनु
पोखरा १० अस्पताल चोकमा रहेका १२ वटा व्यापारिक सटरहरु विगत १० वर्ष देखि टेण्डर नै नगरी भाडामा लगाइएको पाइएको छ । चिकित्सा साश्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखरा मातहतमा रहेको
सराङकोट साप्ताहिकपोखरा महानगरलाई कर दस्तुर नतिरी सडक महोत्सव गर्ने रेवानको सपना तुहिएको छ । रेवानका अध्यक्ष वुधराज भुजेल (भिमसेन) ले नियमानुसार तिर्नु पर्ने कर दस्तुर नतिरिकन कर्मचारीलाई फस्ल्याङ फुस्लुङ पारेर
आफु सफामा वस्ने आफ्नो घरको फोहोर अर्काको टोलमा लगेर फाल्ने कुत्सीत मनसाय भएकाहरु लाई पोखरा महानगरपालिकाले खोजी खोजी कारवाहि गर्न थालेको छ । सोहि क्रममा मंसिर २२ गते शनिवार पोखरा
यदुनाथ बञ्जारा केहि समय मात्र पहिले नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यालय प्रमुखहरुको कुर्सीबाट तौलिया हटाउन निर्देशन दिए । त्यसको केहि हप्ता पछि कार्यालयमा लेखेर टास्न भनि एउटा उक्ति फर्माए।
यातायात व्यवसायीहरुको सिण्डिकेट अन्त्य गर्ने भन्दै २०७४ चैत्र १८ गते जारी निर्देशिका वमोजिम सरकारले गति लिन नसकेको आरोप लागिरहँदा नया तुरुप फालेको छ । वीचमा कुहिरोको काग झै हराएको सरकारले
पञ्चायत कालको झल्को दिने गरी स्थानिय कानूनहरु वन्ने गरेका छन् । पञ्चायती व्यवस्थामा प्रधानपञ्च नै सर्वेसर्वा हुन्थे । आफ्नो पञ्चायत भरी उनिहरुको वोलवाला चल्थ्यो । सवै संघ–संस्था, सरकारी तथा सार्वजनिक