समाचार सबै
प्राकृतिक मानव केन्द्रित जनअभियान नेपालको तेश्रो पूर्ण बैठक सम्पन्न
20 November, 2019 2:44 pm

वातावरण बचांऔ जिवन बचांऔ भन्ने लक्ष्यका साथ सञ्चालन भइरहेको प्रकृति मानव केन्द्रित जन अभियान नेपाल युनिटको तेश्रो पूर्ण बैठक बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । ७७ सदस्यीय केन्द्रीय समितिले विभिन्न

निजगढको मौरी प्युठानमा चराउँदै…
20 November, 2019 2:38 pm

गाई, भैसी, भेडा, बाख्रा, हांस, कुखुरा, चराउने गरेको त हामीले सुन्दै देख्दै आफैले पनि चलाउँदै आएका थियौ । तर उडने किरा मौरीलाई पनि चराउने गरिएको वारे यहाँ चर्चा गर्दैछौं ।

नेपाल यातायात मजदुर संघले महानगरपालिकालाई ज्ञापन पत्र बुझायो
20 November, 2019 2:33 pm

नेपाल यातायात मजदुर संघ जिल्ला समिति कास्कीले पोखराका विभिन्न स्थानमा शौचालय र पानीको धारा निर्माण गर्ने शिर्षकमा संघका अध्यक्ष दामोदर पण्डितद्वारा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.लाई सोमबार ७ बुँदे ज्ञापन

राजमार्गमा दुई जना ड्राइभर, प्रहरीको कमाउने हतियार !
20 November, 2019 2:30 pm

सरकारले २ सय किलोमिटर भन्दा लामो सडकमा संचालन हुने रात्री सेवामा दूई जना चालक हुनु पर्ने नीति ल्यायो । लामो वाटो रातभर एउटै चालकले वस चलाउँदा दुर्घटना भई धनजनको क्षति

प्यूठानमा पुलिस छ पुलिसिङ छैन, ५ जनाको सिटमा २४ जना यात्रु
20 November, 2019 2:27 pm

पुलिस अर्थात् प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने, सडक यातायात पुगेको ठाउँ भए ट्राफिक नियमको पालना गर्न लगाई दुर्घटना न्यूनिकरण गर्ने तर्फ विशेष ध्यान राख्नु पर्ने हो तर कतिपय पहाडी

मेमोग्राफी अझै चलेन, न उपचार न उपलब्धि
13 November, 2019 7:54 am

सोल्जर वोर्ड हस्पिटल गण्डकी अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुदै अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसकेको छ। नामले सर्वोच्चता छोइसक्यो प्रधानमन्त्री अध्यक्ष रहने प्रतिष्ठानका कतिपय महत्वपूर्ण सेवा अझै चल्न सकेका छैनन्

कास्कीमा निर्वाचन आचार संहिता उल्लंघन गर्दै शिक्षक सरुवा
13 November, 2019 7:52 am

२०७६ मंसिर १४ गते हुने उप निर्वाचनको आचार सहित जारी भइसके पछि पोखरा महानगर पालिकाले त्यसको ठाडो उल्लंघन गर्दै शिक्षकको सरुवालाई तिव्रता दिएको छ । कास्कीको क्षेत्र नं. २ मा

क्रसरको कर छलिबारे छानविन गरिने
13 November, 2019 7:50 am

निर्माण सामग्री उत्पादक कम्पनीहरुले भ्याट छल्न न्यून विजक जारी गर्ने गरेको पाइएको छ । कास्की र तनहुँको सिमानामा रहेका अधिंकाश क्रसर उद्योगहरुले ढुंगा, गिटी वालुवाको विक्रीमा न्यून विजक दिएको प्रमाण

सरकारी विद्यालयका घर जग्गा वोर्डिङलाई !
12 November, 2019 3:53 am

कसरी उठ्छ शिक्षामा राज्यको लगानी ? सरकारी लगानीमा चलेका सामुदायिक विद्यालयहरु उसै त गुणस्तरीय शिक्षा दिन असफल छन् भने छेवैमा निजि वोर्डिङ खुलाउन आफ्नै घर र जग्गा भाडामा दिदै आएका

यातायात क्षेत्र अस्तव्यस्त, लाइसेन्स पाउन डेढ वर्ष कुर्नुपर्ने
5 November, 2019 4:01 am

नेपालको यातायात क्षेत्र जुन सरकार आए पनि उस्तै रहेको पाइएको छ । खिचडी सरकार हुँदा जस्तो अस्तव्यस्तता थियो। अझै पनि उस्तै छ । ओली सरकारले २०७४ चैत्र १८ गते यातायातको