समाचार सबै
अनुगमन र कारवाही फितलो भएपछि सरकारी कर्मचारी नै लत्याउँछन् “सूचनाको हक” कानुन
25 August, 2020 10:04 am

नेपालमा सूचनाको हक सम्वन्धि ऐन जारी भई कार्यान्वयनमा आएको १३ वर्ष पुरा भइसकेको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको उपलव्धि स्वरुप प्राप्त उपलव्धीको रुपमा हेरिएको सूचनाको हक सम्वन्धि कानुनको मक्सद भ्रष्टाचारको

रवर जस्तै तन्केको दुधको रहस्य गर्भमै
21 August, 2020 4:54 pm

पोखरा–२४, कास्कीकोटका युवा कृषक तिर्थ सुवेदीले ८–१० वटा भैंसी पालेका छन् । दैनिक ५०–५५ लिटर दुध पोखरा ल्याएर विक्री गर्दै आएका छन् । यस्तै क्रममा श्रावण २३ गते शुक्रबार सदा

स्वास्थ्य शिक्षामा आर्थिक चलखेल, चिकित्सा शिक्षा ऐनको मर्म विपरित सिटिइभिटिले ल्यायो प्रि–डिप्लोमा तहको भर्ना निर्देशिका
21 August, 2020 4:35 pm

प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (CTEVT) ले चिकित्सा शिक्षा ऐन २०७५ को मर्म विपरित प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्वन्धि निर्देशिका २०७७ जारी गरेको छ

लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीद्वारा फुट अपरेटिङ सिस्टम भएको पानी ट्याङ्की हस्तान्तरण
15 August, 2020 8:28 pm

लायन्स क्लब अफ पोखरा माउन्टेनसिटीद्वारा नेपालमा लायन्स क्लब बर्ष स्थापनाको ५० औं बर्षको अवसरमा सुरु गरिएको साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार पोखराको भद्रकाली मन्दिरमा ५०० लीटर को पानी ट्यांकी एवं अटोमेटिक

नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ कास्कीले गर्यो आर्थिक सहयोग
13 August, 2020 5:44 pm

नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ कास्कीले विहिबार पोखरा–१० अमरसिंह चोकमा अवस्थित व्यवसायी संघको कार्यालयमा २ जना अपरेटर र हेल्परका परिवारलाई नगद १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको छ।

कोरोनाले डुवाएपछि बससँग भैंसी साट्न वाध्य
13 August, 2020 1:49 pm

नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण हरेक क्षेत्रलाई पीडित बनाएको छ, त्यसमा पनि यातायात व्यवसायीहरु सवैभन्दा बढि मारमा परेका छन् । बैंकबाट ऋण लिएर गाडी किनेका व्यवसायी हुन् या दिनभर

युरिया मलको अभाव किसान मारमा, तस्करी मौलाउँदै
13 August, 2020 10:04 am

कृषि प्रधान देश नेपालका जनतालाई खेतीको मुख्य समयमा सरकारले युरिया मल उपलव्ध गराउन असफल सावित भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम विगत दुई

ममता गुरुङको आवाजमा कान्ती पौडेल अधिकारीको मौलिक तीज गीत “आलू, बोडी, तामा”
12 August, 2020 11:50 am

नेपाली मौलिक संस्कृति झल्कने गरी कान्ती पौडेल अधिकारीको लय श्रृजनामा मौलिक तिज गीत “आलु वोडी तामा” वजारमा आएको छ । नेपाल आइडल टप टेनमा पर्न सफल उदयीमान कलाकार ममता गुरुङको

जि.पी. कोइराला फाउण्डेशनद्वारा पत्रकारलाई ज्याकेट वितरण
12 August, 2020 11:28 am

जि.पी. कोइराला फाउण्डेशन क्षेत्र नं. २ कास्कीले प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरेको छ। फाउण्डेशनले प्रेस युनियनमा कृयाशिल ५० जना पत्रकारहरुलाई ज्याकेट वितरण गरेको हो। फाउण्डेशन कास्की क्षेत्र

फेज आउट हुने कार्यक्रमको नाम फेर्दै सिटिइभिटि
11 August, 2020 11:49 am

गत वर्ष नै अन्तिम पटकको मौका पाएर कार्यक्रम चलाएका प्राविधिक एसएलसी इन्स्टिच्युटहरुलाई यो वर्ष पनि कार्यक्रम चलाउन दिने गरी जस्केलाबाट प्रयत्न गरेको सिटिइभिटिको गुह्य धन्दालाई सराङकोटले सप्रमाण पटाक्षेप गरेपछि खुम्चन