पोखरा–३३ का विश्वेश्वर आचार्यको जग्गा करिव ६ रोपनी थियो । २०४३÷४४ तिर गाउँमा मोटरवाटो पु¥याउने क्रममा उनले एक रोपनी जग्गा मासेर भरतपोखरी दोविल्ला सडक जोडेका थिए । सडक जोडिए पछि
वजारमा हुने खाद्यमा मिसावट, उपभोक्तामाथि हुने ठगि, नियन्त्रणका लागि सरकारले विभिन्न संयन्त्र परिचालन गरी अनुसन्धान र कारवाही गर्दै आएको छ । वजार अनुगमन पनि सुचारु नै देखिएको छ तर पनि
सरकारले तोकेको स्वास्थ्य मापदण्ड अवज्ञा गर्दै पोखराको ठूला उद्योगपतीले कोरोनाको महामारीमा सामाजिक दुरी अवज्ञा गर्दा पोखरा फुड्स (विस्कुट कारखाना) कोरोना पोजेटिभको इपिसेन्टर बन्ने अवस्थामा पुगेको छ । एक सिफ्टमा २५
महिला कर्मचारीहरु कार्यस्थलमै कति असुरक्षित हुन्छन् भन्ने घटनाको पछिल्लो उदाहरण हिमालय आँखा अस्पताल पोखरामा घटेको छ । उक्त अस्पतालमा काम गर्ने सरसफाई कर्मचारी आफ्नै कार्यालयका लेखा अधिकृतले विगत लामो समयदेखि
के तपाई वैंक तथा वित्तिय संस्थामा कारोवार गरिरहनु भएको छ ? त्यसो हो भने ढुक्क नहुनुहोस् तपाईको पैसा कुनै न कुनै वहानामा वैंकले तान्न सक्छ त्यो पनि तपाईलाई जानकारी नै
साल्ट ट्रेडिङ लि.ले ढिलो गरी भएपनि युरिया मल पोखरा भित्र्याएर विभिन्न सहकारी मार्फत् किसानहरुलाई वितरण गरिएको छ । १६८० वोरा युरिया मल आएकोमा १५६६ वोरा मल वितरण गरिएको साल्ट ट्रेडिङ
सत्याग्रही प्रा.डा. गोविन्द केसीको जोडवलमा वनेको चिकित्सा शिक्षा ऐनले आफ्तो गति लिन थाले सँगै वेथितिको अखडा र गुणस्तरहिन स्वास्थ्य जनशक्ति उत्पादन गर्ने कारखानाको रुपमा रहेका शिक्षण संस्थाहरु भित्ता लाग्ने क्रम
नेपालको सरकारी काम कारवाही कति भद्दा छ भन्ने वुझ्न सरकारकै मातहत रहेका संघ, संस्था परिषद्का काम कारवाहीलाई हेर्दा प्रष्ट हुन्छ । ति मध्यकै एउटा गतिलो उदाहरण हो प्राविधिक शिक्षा तथा
पोखरा महानगरपालिका वार्ड नं. ३३ प्राय चर्चामा आइरहन्छ कहिले ग्रावल उत्खनन् र ओसार पसार, कहिले सामुदायिक वनको सालका काठ तस्करी त कहिले सरकारी वन अतिक्रमण काण्ड । पछिल्लो पटक फेरी
नेपालमा वेला वेलामा आइरहने विपत्ति र महामारी धेरैलाई अभिसाप भएपनि केहिलाई भने वरदान नै हुने गरेको छ । भुकम्पका वेला २०७२ सालमा कतिपय नेता र कर्मचारीले राहतको जस्ता र त्रिपाल