समाचार सबै
पोखरामा “डिडिए” को अनुगमन,दुई औषधी पसल बन्द, १५ लाई स्पष्टिकरण
3 March, 2021 11:12 am

औषधी व्यवस्था विभाग (डिडिए) ले पोखराको औषधी पसलहरुमा अनुगमन गरेको छ । गत हप्ता गरिएको ११० वटा औषधी पसलको अनुगमनका क्रममा दुई वटा पसल वन्द गरिएका छन् । ति मध्य

नहरमाथी सटर बनाएर भाडा असुल्दै पिएन क्याम्पस, सिचाई कार्यालय र महानगर मुकदर्शक
2 March, 2021 10:53 am

आम सर्वसाधारण नागरिकलाई सिचाई कुलो नहरमाथी भौतिक संरचना बनाउन मापदण्ड सम्बन्धि कानून लाग्छ । सिचाई कुलो वा नहरको छेउ किनारबाट दुवै तर्फ दुई÷दुई मिटर छोडेर मात्र भौतिक संरचना निर्माण गर्न

नदी घाट खानीको डोजर काण्डमा महानगरद्वारा छानविन सुरु
25 February, 2021 11:33 am

पोखरा महानगरमा निकाले चालु आ.व.मा लगाएको खोला नदीघाट खानीको ढुंगा गिटि वालुवाको ठेक्का अन्तरगत नियमनकारी निकायले अनुगमन नगरेको मौका छोपी नदीमै डोजर चलाएर वालुवा उत्खनन् गर्ने, स्वीकृत दररेट भन्दा बढि

जुन देशमा प्रधानमन्त्री धम्कीको भाषा वोल्छन्
23 February, 2021 11:22 am

कहि नभएको जात्रा हाडी गाउँमा भनेझै जे नुहुन पर्ने हो त्यहि हुन्छ नेपालमा । यहाँका प्रधानमन्त्री स्वयम् कुर्सीमा वसेर धम्कीको भाषा वोल्छन् । आफूले चाहेको भन्दा फरक कुरा सवै गलत

चिकित्सा शिक्षा आयोगलाई प्रश्न, आफ्नै हस्पिटल नहुने नर्सिङ कलेज खारेज होला ?
23 February, 2021 11:16 am

चिकित्सा शिक्षा सुधारको लागि जारी भएको चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनमा आइसकेपछि आशातित् सफलता हाता पर्दै गएका छन् । क्षमता भन्दा बढि विद्यार्थी भर्ना लिएर करोडौ कुम्ल्याउँदै आएका मेडिकल कलेजहरुको

गोगन मा.वि.मा फेरी भाँडभैलो, स्थायी प्र.अ.को राजिनामा, अस्थायी शिक्षकलाई प्र.अ. वनाइयो
18 February, 2021 9:54 am

कास्की जिल्लाको १ नं. क्षेत्र कै आशा लाग्दो विद्यालय हो गोगन मा.वि. । करिव १२ सय विद्यार्थी पढ्दै आएका उक्त विद्यालय पटक पटक विभिन्न विवादमा फस्ने गरेको छ । कहिले

ठेकेदारको नजर, नदीमा डोजर ! अनुगमन र नियमन शून्य
16 February, 2021 5:14 pm

राज्यको निकायले गर्नुपर्ने अनुगमन र नियमन शुन्य हुँदा नदी खोलाका प्राकृतिक स्रोत साधनको दोहन अनियन्त्रित बन्दै गएका छन्। स्थानिय सरकारले ठेक्का लगाएर दिने घाट खानीहरुमा ठेकेदारहरुको एकलौटी राज चल्ने गरेको

सुनचाँदी व्यवसायी संघ कास्कीको पदस्थापन
13 February, 2021 8:29 pm

सुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट सर्वसम्मत भएका पदाधिकारीहरु र निर्वाचित सदस्यहरुको पदस्थापन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । पुष ११ गते तेस्रो अधिवेशनका दिनमा सर्वसम्मत चयन भएका अध्यक्ष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बस्यो, एम.वि.वि.एस. र नर्सिङ कार्यक्रम संचालन हुने
11 February, 2021 9:16 am

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट वैठक सम्पन्न भएको छ । वर्षको कम्तिमा दुई पटक वस्ने वैठक कोभिड–१९ महामारीका कारण ढिला गरी यहि माघ २० गते वसेको हो । सिनेट वैठकमा

कालो प्लाष्टिकमा बेरिने डरले सरकारी अस्पतालबाट निस्केर प्राइभेट अस्पतालमा भर्ना !
10 February, 2021 4:20 pm

आजको ठीक एक महिना अघि अर्थात् मिति २०७७ पुष २३ गते साँझ मलाई अचानक काम ज्वरो आयो । आफ्नो पत्रिका सराङकोट साप्ताहिकको वार्षिक संपरिक्षण फाराम प्रेस काउन्सिल नेपालमा बुझाउन काठमाडौं