समाचार सबै
यातायात क्षेत्रमा वेथिति भित्र्याउदै अवैध ‘राइड शेयरिङ’, पोखरामा ‘मोटरगाडी’ ले वैधता पाउँला ?
21 September, 2021 2:56 pm

पोखरा : नीजि नम्वरमा दर्ता भएका सवारी साधनलाई भाडामा लगाएर कानुन विपरित धन्दा गर्दै आएका टुटल र पठाओ काठमाडौं प्रहरी प्रशासनका लागि टाउको दुखाइको विषय वनि रहेको वेला पोखरामा पनि त्यस्तै

कान्तिपुर डेण्टल हस्पिटलले ल्यायो दशैं तिहार अफर
17 September, 2021 5:27 pm

गण्डकी प्रदेशकै पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटलले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा विशेष अफर घोषणा गरेको छ । “महान पर्वमा महान अवसर”को घोषणा गर्दै कान्तिपुर डेण्टल हस्पिटलले विभिन्न

भरतपुर अस्पतालमा अख्तियारको छापा, शंकास्पद कागजात नियन्त्रणमा
11 September, 2021 9:09 pm

काठमाडौं :  चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले विहीबार छापा मारेर शंकास्पद कागजात नियन्त्रणमा लिएको छ । फार्मेसी स्टोर्स र लेखा शाखाले औषधी खरिदमा अनियमितता गरेको विषयमा

क्या मज्जा सरकारी डाक्टरको जागिर ! दरबन्दी होल्डमा राखेर २ वर्ष वेखबर
8 September, 2021 11:56 am

पोखरा : लमजुङ मध्य नेपाल नगरपालिकाकी डा. सुजु जमर्कट्टेल पेशाले डाक्टर हुन् । मेडिकल अफिसरमा लोक सेवा पास गरेर सरकारी अस्पतालमा जागिर खाइरहेकी डाक्टर जमरकट्टेल विगत २ वर्षदेखि स्पेनको वार्सिलोना

गण्डकी ट्रकमा कारबाही काण्ड, गैह्र व्यवसायी पनि पदाधिकारी !
7 September, 2021 12:53 pm

पोखरा : पोखरामा मुख्यालय रहेको गण्डकी ट्रक यातायात व्यवसायी संघमा यतिखेर कारबाही काण्डले चर्चा पाएको छ । संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भई समितिको अवधारणा बमोजिम सञ्चालन हुदै आएको

राष्ट्रिय चिकित्सा शिक्षा ऐन पूर्ण एक्सनमा, सिटिइभिटि पनि ऐन पछ्याउँदै
7 September, 2021 12:49 pm

पोखरा : चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनमा आउने क्रमले निरन्तरता पाएको छ । वर्षौ देखि वेथितिमा चलेका स्वास्थ्य शिक्षा कार्यक्रम चलाउने संस्थाहरुलाई ऐन कार्यान्वयन पछि चुनौती थपिएको छ । आफ्नै

मणिपालमा पोखरा फ्लाईट सेन्टरको शुभारम्भ
6 September, 2021 1:54 pm

पोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सले आफ़नो सेवा विस्तार गरेको छ । १५ बर्ष पुरानो यस ट्राभल्सले मणिपाल टिचिङ्ग हस्पिटलको पहिलो तल्लाबाट सेवा सञ्चालनमा आएको हो । बिगत १५ वर्ष

पोखरामा संयुक्त बजार अनुगमन शाखा अनुमति नलिई कारोबार गर्नेलाई ५० हजार जरिवाना तिराइयो
1 September, 2021 5:37 pm

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै

कक्षा ४ को प्रवेश परीक्षा अनियमितता भएको आशंका जिविएसमा अख्तियारद्वारा छानविन सुरु
1 September, 2021 10:49 am

पोखरा देशकै चर्चित शैक्षिक प्रतिष्ठान गण्डकी बोर्डिङ स्कूलमा छोराछोरी पढाउने धेरै अभिभावकको रहर हुन्छ । भर्नाको प्रवेश परीक्षा पास गर्नु पनि लोकसेवा पास गरेजस्तै मानिन्छ । लामो समयदेखि शैक्षिक गुणस्तरको

क्षेत्रीय अस्पतालको लायन्स पार्कमा अज्ञात व्यक्तिद्वारा झुण्डिएर आत्महत्या
31 August, 2021 3:17 pm

भाद्र ९ गते विहान झम झम पानी परिरहेको थियो ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको लायन्स पार्कमा रहेको रुखको हांगामा एक अधवैंसे मानिस तुर्लु· झुण्डिरहेको अवस्थामा भेटिए ।