समाचार सबै
सूचनाको हकले खोलेको रहस्य, शिक्षक नियुक्तिमा उठाएको कमिशनको रकममा मानोमानी खर्च
28 March, 2023 8:56 am

पोखरा सरकारले हरेक कार्यालयलाई सञ्चालन खर्च दिएको हुन्छ । इन्धन, मर्मत, मसलन्द, प्रमाण पत्र, पुरस्कार सरसफाई र सुरक्षाका लागि सरकारले कर्मचारी र बजेटको प्रबन्ध गरेका हुन्छ तर शिक्षा विकास तथा

पत्रकारहरुका लागि नि:शुल्क आँखा शिविर हुने
25 March, 2023 3:24 pm

नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्किको परिसरमा हुने भएको छ । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस र

सरकारी कर्मचारीको स्ववियु उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता
15 March, 2023 10:15 am

 पोखरा स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा सरकारी अस्पतालको स्थायी नर्सले उम्मेदवारी दिएपछी उच्च अदालतमा रिट दर्ता भएको छ । रिटमा उम्मेदवारी खारेजीको माग गरिएको छ । अन्जना अधिकारी बेनि अस्पतालमा कार्यरत

कुश्मा, फलेवास, वेशिसहर र व्यास नगरपालिका विरुद्ध पुनरावेदन, राष्ट्रिय सूचना आयोगद्वारा कारण देखाउ आदेश
8 March, 2023 5:27 pm

पोखरा राष्ट्रिय सूचना आयोग काठमाडौंले गण्डकी प्रदेशका ४ वटा नगरपालिकालाई सूचना दिन नपर्नाको कारण देखाउ आदेश जारी गरेको छ । गण्डकी प्रदेशका ४ वटा नगरपालिका कुश्मा, फलेवास, व्यास नगरपालिकाका सूचना

मातृ शिशु अस्पतालको जग्गा प्रभु बैंकलाई सित्तैमा दिएको काण्डमा अख्तियारले थाल्यो छानविन
8 March, 2023 5:17 pm

पोखरा सरकारी घर जग्गा सित्तैमा अरुलाई दिनुलाई सामान्य मान्न सकिदैन । विभिन्न कानूनी प्रकृया पुरा गरी प्रतिस्पर्धाका आधारमा राज्यलाई सवैभन्दा बढि फाइदा दिने व्यापारिक फर्म वा संस्थालाई दिनुपर्ने हुन्छ त्यसको

सरकारी समितिको प्रतिवेदन अलपत्र हुँदा यात्रु र व्यवसायी दुवैको गुनासो
8 March, 2023 5:13 pm

पोखरा सरकार परिवर्तन भए सँगै यातायात नीति तय गर्न बनेको प्रतिवेदन फेरि बेवारिसे बन्न पुगेको छ । अघिल्लो सरकारका भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको पहलमा

खेलमा झेलको सम्भावना टर्‍यो, फ्यूचर ब्राइटर लाई होला त कारवाही ?
1 March, 2023 3:51 pm

पोखरा खेलको नीति नियमविरुद्ध गई बाहिरी खेलाडी मिसाएर प्रतियोगितामा सामेल गराउने बागलुङको फ्युचर ब्राइटर स्कुल खेलबाटै ‘किक आउट’ हुन पुगेको छ । हिसानले आयोजना गरेको प्रथम हिसान गण्डकी प्रदेश फुटसल

अलौकिक चमत्कार, टिकटकमा हेरेपछि वा प्रत्यक्ष छोएपछि जस्तो सुकै रोग निको पार्ने सिमान्त गुरु
28 February, 2023 4:57 pm

पोखरा धनगढीका धन बहादुर परियार विगत एक वर्षदेखि मृगौलाको रोगी थिए । डाक्टरले उनलाई प्रत्यारोपणको विकल्प नरहेको बताएका थिए । सुगर प्रेसरका कारण मृगौला विग्रिएर अन्तिम चरणमा पुगेका बेला एक

बगर मुल सडकबाट नगर बस पार्किङ आजबाट हट्यो
25 February, 2023 9:06 pm

पोखराको बगर मुल सडक पृथ्वीनारायण क्याम्पस लाइनमा रहेको नगर बस क्यु पार्किङ शनिबारदेखि हटाइएकोछ । २०३३ सालबाट नगर बसको क्यु पार्किङ जारी रहँदा सडक जाम हुँदै ट्राफिक समस्या हुँदै आएको

भान्साको बमबाट होसियार ! ग्याँस किन्दा एक्सपाइरी मिति हेरेर मात्र किनौं
23 February, 2023 11:39 pm

पोखरा खाना पकाउने ग्याँसलाई भान्सामा राखिएको बम भन्न सकिन्छ । सिलिण्डर बमको रुपमा राखिएको ग्याँस जुनसुकै वेला पड्कन सक्छ त्यसबाट गंभिर नतिजा आउँछ धनजनको क्षति हुन पुग्छ । संयौ पटक