पोखराको मुख्यचोक पृथ्वीचोक देखि चाइनापुलसम्म सडकको दायाँबायाँ सवारी साधन पार्किङ गर्न रोक लगाइने भएकोक छ । जिल्ला सुरक्षा समितिको निर्णयलाई आइतबारदेखि लागू गरिने भन्दै पोखरा महानगरपालिकाले सूचना जारी गरेको हो
पोखरा निजि अस्पतालको सञ्चालन सरकारले दिने सर्त सहितको स्वीकृतिबाट मात्र हुनेगर्छ । आम नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी विशेष चासो राख्ने गरेको हुन्छ ।
पोखरा “हात्तीलाई मुसा हो भनेर मुद्धा हाल्यो भने हात्तीलाई हात्ती कायम गराउन दुई वर्ष तारिख बोक्नु पर्छ” भन्ने उक्ति नेपालमा यसै चलेको होइन् । सत्य कुरा के हो भन्ने कुरा
पोखरा ३३ वर्षअघि पोखरामा स्थापित फेवा सिटी हस्पिटलले संयाँै विरामीको शल्यक्रिया गरेर नाम दाम दुवै कमायो । केही वर्ष अघिसम्म भर्ना हुने विरामीका लागि वेड पाउन हम्मेहम्मे नै पथ्र्यो ।
पोखरा पोखरा महानगरपालिका वडा नं. १६ हेल्थ पोष्टमा रहेको कोमागाने मातृशिसु मितेरी अस्पतालले २०७७ साल असार २२ गते प्रभु बैंकलाई शाखा खोल्न र एटिएम राख्ने प्रयोजन का लागि मुल सडक
पोखरा पोखरा विश्वविद्यालय उधारो सम्बन्धन बेचेर पैसा थुपार्छ एक दशकसम्म सम्बन्धन नदिएर पैसा फिर्ता गर्छ । सेवाग्राहीसँग लिएको पैसाको व्याजले दोव्वर व्याज कमाउन खप्पिस भइसकेको छ पोखरा विश्वविद्यालय । प्रधानमन्त्री
पोखरा फेवाताल पोखराको गहना हो । फेवातालले पोखराको पर्यटनलाई उठाउन मद्दत गरेको छ । पोखराको पर्यटन व्यवसायलाई फेवाताल कोसे ढुंगा सावित भएको छ । यति सुन्दर प्रकृतिको उपहार संकटमा पर्दै
पोखरा नेपाल सरकारले सवारीमा ईम्बोस्ड नम्बर जडान गर्ने निर्णय असफल हुने संकेत मिलेको छ । करिव ३ वर्ष अघि दक्षिण भारत मद्रास प्रदेशको एक कम्पनीसंग सवारीमा इम्बोस्ड नम्बर जडान गर्ने
पोखरा सामुदायिक विद्यालयले आफ्नो आन्तरिक स्रोतमा रहेको पैसालाई व्याजको लोभमा व्यक्तिलाई लगानी गर्दा मुलधन नै जोखिममा पर्ने अवस्था भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ मा रहेको खौला
पोखरा नेपाल बैंक लिमिटेडको स्वामित्वमा पोखरा–९, पृथ्वीचोकमा रहेको पोखरा मल भाडामा बस्दै आएका ४३ जना विरुद्ध वैंकले नाम विवरण सार्वजनिक गर्दै १५ दिनभित्र भाडा तिर्न आउन उर्दी जारी गरेको छ।