मुख्य समाचार सबै
सामाजिक सन्जालको भ्रममा नपर्न पोख्रेल प्यानलको अपिल
6 September, 2024 10:48 am

अन्ततत पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी छ । अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की भिड्ने भएका छन् । अघिल्लो चुनाब सम्म दुई लाइन प्रतिस्पर्धा कडा हुँदै आएकोमा

बोत्तलमा पेट्रोल बेच्ने कार्की कानुनी फन्दामा , २० हजार जरिवाना
5 September, 2024 9:28 am

बोत्तलमा पेट्रोल भरेर महँगोमा बिक्री गर्ने पोखरा १६ लामाचौर बस्ने वीर बहादुर कार्की कानुनी फन्दामा परेका छन । मिनरल वाटरको बोत्तलमा पेट्रोल भरेर बोत्तल ल्याउनेलाइ १९० र नल्याउनेलाइ २ सयमा

बन कान्डमा पुर्ब मन्त्रीलाई चोख्याइयो सर्बसाधारणलाइ फसाइयो । खोल्छाको घर अख्तियारको घेरामा
4 September, 2024 8:53 pm

नेपालमा पन्चायती शासन ब्यबस्थामा राज परिवारलाइब संविधान कानुन भन्दा माथि हन्थे । जे गरेपनी मुद्दा चल्ने थिएन । प्रजातन्त्र आयो राजा शाही ब्यबस्था अन्त्य भयो तर धेरै राजाहरु नेपालमा जन्मिएको

जिल्ला प्रशासन भित्रै बिचौलियाको जगजगी, एउटा अक्षर सच्याउन ८० हजार घुस
4 September, 2024 7:05 am

यदुनाथ बन्जारा के तपाई जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जादा सास्ती र हैरानी खेपिरहनु भएको छ । छ भने चनाखो रहनुहोला तपाईंलाई कर्मचारीले सास्ती दिएर थकित बनाउने छन र बिचौलिया

फर्निचर व्यावसायि संघद्वारा अनुगमनको नाममा सिकर्मिबाट रकम असुली, नदिए मेसिनऔजार जफत
3 September, 2024 10:51 am

के तपाई सिकर्मी कालिगड बोलाएर आफ्नो घर पसलमा फर्निचरको काम लगाउन खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तपाइ समस्यामा पर्नुहुने अबस्था पोखरामा रहेको पाइएको छ । हो फर्निचर तथा फर्निशिङ

गन्डकीमा मन्त्रिपरिषदले पायो पूर्णता ,मनाङ्गेको असन्तुष्टि , अन्तत दिए राजिनामा ,
2 September, 2024 7:48 pm

सोमबार नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे० को मन्त्री पद कायमै

८ बर्ष सम्म अधिबेशन नभएपछि अकला मन्दिर धार्मिक क्षेत्र बिकास समितिको बैधानिकता माथी प्रश्न ,
27 August, 2024 6:41 pm

यदुनाथ बन्जारा पोखरा १९ मा रहेको प्रसिद्ध शक्तिपिठ अकला मन्दिरको मातृ सस्था अकला मन्दिर धार्मिक क्षेत्र बिकास समितिको बैधानिकता माथी प्रश्न उठेको छ। बिधानले तोकेको अबधिमा अधिबेशन नगरिदा लामो समय

कृष्ण भजनमा ॐकार भजन समूह फुलबारी प्रथम , बिन्ध्यबासिनी माबिका बिध्यार्थिलाइ सान्त्वना पुरस्कार
26 August, 2024 10:59 pm

शुक्ला साहित्य प्रतिस्ठान द्वारा आयोजित २५ औ शृङ्खला को कृष्ण भजन प्रतियोगितामा ॐकार भजन समुह फुलबारी ११ प्रथम हुन सफल भइ नगद १ लाख पुरस्कार जित्न भएको छ । दोस्रो

कास्की प्रशासनले ल्यायो उपभोक्ताको गुनासो सुन्न क्युआर कोड , ठामको ठाम उजुरी दिन मिल्ने ।
20 August, 2024 7:24 pm

यदुनाथ बन्जारा अब ठगिएका, अन्यायमा परेका उपभोक्ताहरुले न्याय खोज्न निबेदन लेखेर उजुरी गर्न कार्यालयमै जानू पर्दैन ।आफ्नै मोबाइलबाट क्यु आर कोड स्क्यान गर्ने र धक फुकाएर स्मार्ट उजुरी गर्न पाइन्छ

पोखराका ब्यापारीलाइ चुनाब लाग्यो अधिकास उम्मेदवारले गरे क्याम्प परिवर्तन, अर्जुन पोखरेलको पक्षमा पल्ला भारी
18 August, 2024 9:19 am

पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि उमेद्वारी चयनमा जादु भएको छ ।गत चुनाबमा पराजित अध्यक्षका आकांक्षी अर्जुन पोखरेलले अर्का अध्यक्षका आकांक्षी गोकर्णको टिमका भनिएका लगभग सबै पदाधिकारीलाई क्याम्प परिवर्तन