पोखरा–२४, कास्कीकोटका युवा कृषक तिर्थ सुवेदीले ८–१० वटा भैंसी पालेका छन् । दैनिक ५०–५५ लिटर दुध पोखरा ल्याएर विक्री गर्दै आएका छन् । यस्तै क्रममा श्रावण २३ गते शुक्रबार सदा
प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (CTEVT) ले चिकित्सा शिक्षा ऐन २०७५ को मर्म विपरित प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्वन्धि निर्देशिका २०७७ जारी गरेको छ
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ कास्कीले विहिबार पोखरा–१० अमरसिंह चोकमा अवस्थित व्यवसायी संघको कार्यालयमा २ जना अपरेटर र हेल्परका परिवारलाई नगद १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको छ।
नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण हरेक क्षेत्रलाई पीडित बनाएको छ, त्यसमा पनि यातायात व्यवसायीहरु सवैभन्दा बढि मारमा परेका छन् । बैंकबाट ऋण लिएर गाडी किनेका व्यवसायी हुन् या दिनभर
कृषि प्रधान देश नेपालका जनतालाई खेतीको मुख्य समयमा सरकारले युरिया मल उपलव्ध गराउन असफल सावित भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम विगत दुई
गत वर्ष नै अन्तिम पटकको मौका पाएर कार्यक्रम चलाएका प्राविधिक एसएलसी इन्स्टिच्युटहरुलाई यो वर्ष पनि कार्यक्रम चलाउन दिने गरी जस्केलाबाट प्रयत्न गरेको सिटिइभिटिको गुह्य धन्दालाई सराङकोटले सप्रमाण पटाक्षेप गरेपछि खुम्चन
स्वास्थ्य संस्था र चिकित्सा क्षेत्रमा देखिएका विसंगती र वेथितिहरुका बारेमा सराङकोटले निरन्तर खवरदारी जारी राखेको छ । दर्ता स्वीकृति नै नलिई विरामी जाँच्ने अस्पताल हुन् या विभागिय स्वीकृति नै नलिई
नेपालको प्रचलित उपभोक्ता कानुनमा २० प्रतिशत भन्दा वढि नाफा लिएर कारोवार गर्नेलाई काला वजारी ऐन वमोजिम कारवाही हुने प्रावधान रहेको छ तर कतिपय व्यापारीहरुले कानुनको धज्जी उडाएर सतप्रशित सम्म नाफा
गण्डकी अस्पतालको नामबाट परिचित हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै पनि शैक्षिक संस्थालाई सम्वन्धन दिन नपाउने भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७२ को परिच्छेद १० विविध खण्डको दफा
पोखरा महानगरपालिकाले संघिय सरकार र प्रदेश सरकारले निषेध गरेको समयमा पनि खोला नदि नालाका वालुवा घाट खानी संचालन एवम् वालुवा संकलन ओसार पसार गर्ने कार्यलाई अगाडि वढाएको छ । पोखरा