मुख्य समाचार सबै
विवरणमुखी बजेटमा रमाउँदै ‘माननीय’, स्थानिय जनप्रतिनिधि ‘अघोषित ठेकेदार’
24 November, 2020 1:17 pm

जनमत लिएर जिम्मेवारीमा पुगेका जनताका प्रतिनिधिहरु कति अराजक छन् भन्ने पेटारो खुल्दै गएका छन् । संघियता कार्यान्वयनमा आएसँगै भएको तीन तहकै चुनाव पछि वनेको सरकार मुलुकलाई नीतिगत सुधार गर्ने तर्फ

आम्दानी लुकाउन नक्कली बिल प्रयोग गर्दै चरक मेमोरियल, विमा र धरौटीका नाममा बढि शुल्क असुलियो
24 November, 2020 11:20 am

प्राविधिक शिक्षा पढाउन सुरु गरेको चरक मेमोरियल हस्पिटल पोखराले पहिलो भर्नामै विद्यार्थीबाट सिटिइभिटिले तोकेभन्दा फरक शिर्षकमा वढि शुल्क उठाएको पाइएको छ । डिप्लोमा इन फार्मेसी तहको तीन वर्षसम्मको पूर्ण शुल्कीय

पोखरा–१३ र १४ जोड्ने पुल नबन्दा समस्या
12 November, 2020 9:27 am

पोखरा महानगर पालिकाको व्यस्त सडक मियाँ पाटन चाउथे जोड्ने नहर माथि पुल नबन्दा सवारी संचालनमा समस्या आएको छ । २०४५ साल आसपासमा बनाइएको सिँचाई नहर माथिको स्ल्याव साँघुरो मात्र हैन

आयोगलाई बाइपास गर्दै सिटिइभिटि, विद्यार्थी भर्नामा हतारोको रहस्य खुल्दै
12 November, 2020 9:17 am

केहि वर्ष अघिसम्म व्यवसायिक सीप तथा तालिम परिषद् (सिटिइभिटि) लाई दोस्रो भन्सारको रुपमा हेरिन्थ्यो । प्राविधिक कलेज दर्ता देखि नविकरण विद्यार्थी भर्ना, परीक्षा, नतिजा हरेक ठाउँमा दाम अघि नर्सरी कामै

हिमालय आँखा अस्पतालमा मनोमानी, हिसाव लुकाउन अर्धकट्टी गायव
11 November, 2020 12:43 pm

हिमालय आँखा अस्पताल पोखरामा संचालित शनिवारे (स्पेसल) क्लिनिकमा विरामीसँग काटिने टिकटबाट अस्पताल प्रशासनले ३ सय रुपैयाँ लुकाएर १ सय मात्रको हिसाव देखाउन नयाँ जुक्ती प्रयोग गर्दै आएको रहस्योद्घाटन भएको छ

पितृको स्मृतिमा कल्याणी वाल आश्रमलाई सहयोग
10 November, 2020 7:08 pm

पोखरा–१६ वाटुलेचौर निवासी मञ्जु श्रेष्ठले आफ्नो स्वर्गवासी छोरा र कृष्णा श्रेष्ठले आफ्नो श्रीमान् गोविन्द श्रेष्ठको वार्षिक तिथिको स्मृतिमा पोखरा–१९ स्थित कल्याणी बाल आश्रमलाई खाद्यान्न तथा खाजा सामाग्री सहयोग गरेका छन्

हाम्रो सहयोगी सहकारीको साधारण सभा सम्पन्न
8 November, 2020 10:33 am

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि, पृथ्वीचोक, पोखराको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धचोक स्थित होटल टास्क इन्टरनेश्नलमा सरकार र सहकारी बिभागको निर्देशन पालना

कास्की प्रहरी प्रमुख एस.पि. श्रेष्ठ सहित पोखराका ८७ प्रहरी आइसोलेशन
8 November, 2020 9:21 am

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा कोरोना संक्रमणको दर ह्वात्तै वढेको छ । समुदायमै संक्रमण फैलिएपछि पोखरामा चिन्ता वढेको छ । जनसम्पर्क वढि हुने पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी

२४ घण्टामा २९०९ संक्रमित थपिए
6 November, 2020 5:23 pm

बितेको २४ घण्टामा थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्तमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा

पोखरा एअरपोर्टको नाममा अस्फाल्ट प्लान्ट, स्थानियको विरोध, वडाध्यक्ष अनविज्ञ !
6 November, 2020 11:21 am

“ओरालो लागेको मृगलाई वाच्छाले पनि खेद्छ” भने झै भएको छ पोखरा–१४ का नागरिकलाई पोखराभरीको फोहोरमैला व्यहोर्न परेको छ । १४ नम्वर वडावासीले क्षेत्रीय एअरपोर्ट निर्माणका कारण संयौले कौडीको भाउमा मु–आव्जा