पोखरा : पोखराको फेवाताल विश्व प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । वि.सं. २००० को दशकबाटै फेवा तालको महत्व राखेर त्यसको अस्तित्व जोगाउने काम हुँदै आएको छ । करिव २० हजार
पोखरा : नेपालका पुलहरु बन्दाबन्दै चल्नै नपाई भासिने, भत्किने, बगाउने कुरा नौलो होइन । देशका विभिन्न ठाउँहरुमा हुने कमसल निर्माणको नयाँ घटना पोखरामा घटेको छ । पोखरा महानगरपालिका वडा नं. ३३
पोखरा: कानूनले दिएको म्याद गुज्रिएको भएपनि त्यसलाई किर्ते मिति राखेर आफ्नो हात माथि पार्न र अरुलाई फसाउन जे पनि गरिदो रहेछ भन्ने नयाँ प्रोपोगाण्डा सराङकोटले फेला पारेको छ । चेक मार्फत्
पोखरा : कोभिड १९ को महामारीले देश आक्रान्त छ । ३ करोड जनता रहेको देश नेपालमा १२ हजार नागरिकको ज्यान गइसकेको छ । खोप अभावका कारण रोगको समस्या जटिल बनिरहेका बेला
पोखरा : संघीयता कार्यान्वयन भएपनि यातायात सम्बन्धी अधिकांस कार्यहरु केन्द्रीय सरकारको नियन्त्रणमा रहदै आएको छ । एकाध कार्य बाहेक अझै पनि केन्द्र सरकारकै मुठीमा छ यातायात व्यवस्थापन कार्य । गाडी दर्ता
पोखरा : पोखरा महानगरपालिका वडा न.ंं १ र २५ को सिमामा रहेको याम्दी पुलको मुखैमा सम्भु शाहले डाँडा कटान गरिरहेको खबर आयो। याम्दी खोला नै थुनिने गरी ढुंगा माटो खोलामा थुप्रिएको
पर्वत : संघीय लोकतन्त्रमा सिंह दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्दै जनतालाई सत्तारोहणको भरेङको खुट्किलो नै बनाइयो । सोझा निमुखा जनताले पनि हो कि त भन्ने विस्वासमा परेर मतदान गरेर वडा
पोखरा : पोखरा–१९ घार्मी डाँडाको पर्ति वनका ५०३ वटा रुख ढालेको पनि चैत्रको पहिलो साता दुई वर्ष पुग्दैछ। डिभिजन वनले तत्काल फडाँनीको मुचुल्का उठायो । त्यहि आधारमा सराङकोटले प्रमुख समाचार छाप्यो।
पोखरा : दृश्य अदृश्य शक्तिकेन्द्रसँग घाँटि जोडेर व्यक्तिगत शुभलाभको खेती गर्न उद्दत व्यक्तिहरुको भण्डाफोर हुने कार्य भइरहेको छ । तत्कालिन प्रधानमन्त्री के.पि. ओलीसँग घाँटी जोडिएका पात्र ओम्नी समूहको नाइके र
पोखरा : सरकारी तहबाट सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाहरु मध्ये कतिपय त नाम मात्रका छन्। त्यस मध्यकै गण्डकी प्रदेश मातहत रहेको मातृशिशु मितेरी अस्पताल पोखरा १६, बाटुलेचौर अस्तव्यस्तताको नमूना जस्तै बन्न