पोखरा धनगढीका धन बहादुर परियार विगत एक वर्षदेखि मृगौलाको रोगी थिए । डाक्टरले उनलाई प्रत्यारोपणको विकल्प नरहेको बताएका थिए । सुगर प्रेसरका कारण मृगौला विग्रिएर अन्तिम चरणमा पुगेका बेला एक
पोखराको बगर मुल सडक पृथ्वीनारायण क्याम्पस लाइनमा रहेको नगर बस क्यु पार्किङ शनिबारदेखि हटाइएकोछ । २०३३ सालबाट नगर बसको क्यु पार्किङ जारी रहँदा सडक जाम हुँदै ट्राफिक समस्या हुँदै आएको
पोखरा खाना पकाउने ग्याँसलाई भान्सामा राखिएको बम भन्न सकिन्छ । सिलिण्डर बमको रुपमा राखिएको ग्याँस जुनसुकै वेला पड्कन सक्छ त्यसबाट गंभिर नतिजा आउँछ धनजनको क्षति हुन पुग्छ । संयौ पटक
पोखरा पोखरामा लाइसेन्स माफियाहरु फेरि सलवलाउन थालेका छन् । सरकारी लोगोको दुरुपयोग गरी फेसवुक पेज बनाएर सेवाग्राहीहरुलाई झुक्याउर्दै किर्ते काम गरिरहेको पाइएको छ । गण्डकी लाइसेन्स पोखरा नामको पेज बनाएर
पोखरा फागुन महिनामा सार्वजनिक विदाका कारण जनता हैरानी खेप्न वाध्य छन् । राज्यबाट पाउने सेवा लिन महंगो सावित भएको छ । विदा दिने कार्यमा नेपालमा रहेका तीनै सरकारको बृहत्तर प्रतिस्पर्धा
पोखरा सामुदायिक विद्यालयहरुमा गठन हुने विद्यालय व्यवस्थापन समिति विदालय व्यवस्थापन गर्नुको साटो कानुन विपरित अधिकार प्रयोग गरी मनोमानी कार्यशैली अपनाएर आर्थिक अनियमितता गर्ने गरेको पाइएको छ । सरकारी लगानीमा सञ्चालित
पोखरा पोखरा म.न.पा. वडा नं. ३३ बाट गत स्थानिय चुनावमा नेकपा एमालेबाट निर्वाचित दलित वडा सदस्य (जनप्रतिनिधि) लिलादेवी नेपाली सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान भएकि छिन् । २०७९
पोखरा पोखराको मुख्य बजार क्षेत्रमै साँघुरा सडकले आम पैदल यात्रु र सडक प्रयोग कर्तालाई सास्ती दिएको छ । तत्कालिन नगरका शासकहरुले सरकारी जग्गा खुट्टे बाडे झै बाँडिएका कारण त्यसको नकारात्मक
पोखरा जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, भड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन्् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो
पोखरा सर्वत्र आलोचनाका बीच पोखरा महानगरपालिकाले अन्य पालिकाबाट कामकाजका लागि सरुवा भई आएका छैठौं तहका कर्मचारीहरुको बढुवा (तह वृद्धि) गरिदिने भएको छ । विभिन्न पालिकाको आवश्यकता अनुसार लोकसेवाले पदपूर्ति गरेका