स्वास्थ्य सबै
एक चिकित्सक/स्वास्थ्यकर्मी एक अस्पताल अभियान सुरु
7 July, 2020 11:15 am

शक्ति, भक्ति, दवाव र प्रभाव बाट मन्त्रालय पछि हटेन भने नेपाल सरकारले वजेट वक्तव्यमा घोषणा गरेको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा आउने लगभग पक्का भएको छ । स्वास्थ्य

अस्पताल नै नभएका नर्सिङ कलेजहरुको दिन गन्ती सुरु, पैसा र पावरमा कानुन मिच्ने दावी
1 July, 2020 10:36 am

राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐन २०७५ कार्यान्वयनमा आए पछि चिकित्सा शिक्षा पढाउने मेडिकल कलेज र नर्सिङ कलेजका संचालकहरुलाई सवैभन्दा वढि टाउको दुखाइ भएको छ । कानुन वमोजिम राज्यले तोकेका मापदण्ड

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सुरक्षा सामग्री खरिदमा अस्वभाविक मूल्य
30 June, 2020 11:00 am

कोभिड–१९ को महामारीमा प्रयोग गर्ने प्रयोजनका लागि खरिद गरिएको स्वास्थ्य सुरक्षा सामग्रीको मूल्य अस्वभाविक रहेको पाइएको छ । कोभिड–१९ संक्रमण उपचार तथा व्यवस्थापन कार्यको लागि भन्दै अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री

नेपाल टे«ड युनियन कांग्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) सहयोग
28 June, 2020 8:07 pm

नेपाल टे«ड युनियन कांग्र्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका निर्देशक स.प्रा.डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा

गण्डकी अस्पतालका सवै सेवा सुचारु
22 June, 2020 6:45 pm

कोरोना अस्पतालको मान्यता दिइएको गण्डकी अस्पतालमा सवै प्रकारको विरामी जाँच तथा उपचारसेवा सुचारु गरिएको छ । कोरोना संक्रमितको संख्या तिव्र वढिरहँदा स्वास्थ्य मन्त्रालयले परिपत्र गर्दै कोभिड नन कोभिड सवै अस्पतालहरुले

बाल बाल बच्यो पोखरा, मणिपालबाट संक्रमण नभएको हस्पिटलको दावी
17 June, 2020 7:21 pm

मणिपाल शिक्षण अस्पतालमा उपचार गरिरहेका पर्वत कुश्मा नगरपालिकाका ३५ वर्षिय युवालाई मणिपाल हस्पिटलबाट कोरोना संक्रमण नभएको मणिपाल शिक्षण हस्पिटल प्रशासनले दलिल पेश गरेको छ । जेष्ठ २१ गते सडक दुर्घटनामा

पोखरामा कोरोना कहर, डुलुवा डाक्टरबाटै कोरोना समुदायमा फैलने खतरा बढ्यो
14 June, 2020 2:45 pm

समुदायमा कोरोना फैलियो भने अनियन्त्रित हुन्छ त्यसैले राज्यले लकडाउन ग¥यो । भारत लगायतका विभिन्न देशबाट आउने नेपालीहरुलाई राज्यले खर्च गरेर दुई हप्ता क्वारेन्टाइन राख्यो तर पनि लुकिछिपि नेपाल छिरेका स्वदेशी

टिवी अस्पतालभित्र कोरोनाको पिसिआर ल्याव, जिर्ण क्षयरोगी जोखिममा
3 June, 2020 9:25 am

गण्डकी अस्पताललाई कोरोना डेडिकेटेड हस्पिटल र पिसिआर ल्याव राखिदाँ मृगौला रोगको डायलासिस सेवा समेत वन्द हुन सक्ने अवस्था नजिकिदै गर्दा हस्पिटल चोकमै रहेको टिवि अस्पताल भित्र अर्को पिसिआर ल्याव राखिने

गण्डकी अस्पताललाई कोरोना अस्पताल बनाएकोमा तिव्र असन्तुष्टि
2 June, 2020 11:38 am

पोखरामा रहेको सवैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) लाई कोरोना डेटिकेटेड अस्पताल वनाइएको छ । संघिय सरकार मातहतमा रहेको उक्त प्रतिष्ठानलाई गण्डकी प्रदेश सरकारको पहल र

फेवासिटि हस्पिटलमा अनुगमन, मूल्य वृद्धि फिर्ता गर्ने सहमती
31 May, 2020 6:59 pm

सराङकोट समाचार प्रभाव फेवासिटि हस्पिटलका डाक्टरले मनोमानी ढंगबाट गरेको उपचार शुल्क वृद्धि फिर्ता हुने भएको छ । उक्त अस्पतालका चिकित्सक डा. सुरेश थापाले आफूले प्रदान गर्ने इन्डोस्कोपी र क्लोनोस्कोपी सेवामा