शिक्षा सबै
पोखराको विन्ध्यवासिनी क्याम्पसलाई जग्गा अभाव, , दातृ निकायको ठूलो अनुदाद रद्द हुने सम्भावना बढ्यो ।
7 October, 2024 12:59 pm

पोखराको उत्तरी सिरानमा रहेको बिन्ध्यबासिनी क्यम्पस क्याम्पसले राज्यको निकायले चासो नदिदा पुर्बाधार बिकाशमा आउन लागेको अनुदान सहयोग सङ्कटमा पर्ने भएको छ । सञ्चालक समिति अध्यक्ष दानबहादुर बानियाँका अनुसार जग्गा अभावका

मुक्त फाउन्डेसन र कर्क विश्वविद्यालय बीच सहमति
28 September, 2024 8:36 am

मदामणी तिमल्सिना  काठमाडौं -मुक्त फाउन्डेसन पोखरा नेपाल र थाईल्याण्डको कर्क विश्वविद्यालय(युनिभर्सिटी ) बीच उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्ने गरि प्रारम्भिक चरणको समझदारी भएको छ। बिहिवार काठमान्डौमा भएको एक समारोहमा

पोखरा १६ का २६ जना बिध्यावारिधी प्राप्तलाई वडा कार्यालयको सम्मान प्रदान
10 September, 2024 9:17 pm

पोखरा महानगरपालिकाको १६ नम्बर वडालाइ शैक्षिक हबको रुपमा लिने गरिन्छ । शैक्षिक हब हुनका लागि यहाँ पर्याप्त आधार रहेको पाइन्छ । देशकै सर्बोत्कृस्ट बिध्यालय बिन्ध्यबासिनी मा बि बाटुलेचौर , गण्डकी

इन्द्रराज्य माबिमा” बुक फ्री फ्राइडे ” नयाँ अभ्यासको सुरुवात ।
22 August, 2024 10:48 pm

इन्द्ररज्य माबि लामाचौरका बिध्यार्थिहरुले हरेक शुक्रबार प्रयोगात्मक शिक्षा लिने अबसर पाएका छन ।नर्सरी देखि कक्षा १२ सम्मका बिध्यार्थिहरुले कक्षाको तह हेरि फरकफरक प्रयोगात्मक शिक्षा लिने अबसर पाएका छन । नर्सरी

जनप्रतिनिधिले पाउने सुबिधामा थपेर वडाको बिध्यालयलाइ सहयोग दिने घोषणा
7 February, 2024 10:48 pm

पोखरा महानगरपालिका वडा न १७ का वडा सदस्य शिबराम भन्डारीले आफुलाइ महानगरले दिदै आएको सेवा सुबिधा भत्ता आफ्नै वडाको जानकी माबिलाइ दिने निर्णय गरेकाछन । जानकी माबी सितापाइलाको ४६ औ

चण्डीडाँडा मा.वि.को ६५ औं वार्षिक उत्सव सम्पन्न
22 January, 2024 9:21 pm

स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर १ मट्टिखान स्थित श्री चण्डीडाँडा माध्यमिक विद्यालयको ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी

गण्डकी बोर्डिङको रुख फडानी काण्ड ब्युँतियो, परीक्षाको परिणाम फेरबदल प्रकरण किन सेलायो?
20 December, 2023 12:45 pm

पोखरा हिन्दीमा एउटा डाइलग छ “नाम हो, बदनाम हो लेकिन गुमनाम नहो” यहि डाइलग सम्झाउने काम गण्डकी बोर्डिङले गर्दै आएको छ । हो गण्डकी बोर्डिङ देशकै नाम चलेको सार्वजनिक गुठी

राष्ट्रिय मा.वि. हीरक जयन्तीको शुभारम्भ मंसिर २० गते, मुख्यमन्त्री पाण्डेबाट उद्घाटन हुने
5 December, 2023 10:28 pm

पोखरा पोखराको पुरानो मध्यको विद्यालय राष्ट्रिय मा.वि. वगरले हीरक जयन्तीको शुभारम्भ मंसिर २० गते बाट गर्ने भएको छ मंसिर २० गते पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले प्रभात फेरी कार्यक्रमको

उप–प्राध्यापकबाट सिधै प्राध्यापकमा जम्प प्रकरण, न्याय खोज्न जाने डाक्टरलाई पद घटुवाको कोशेली !
5 December, 2023 10:05 pm

पोखरा के तपाई मापदण्ड र योग्यता नपुग्दै पद बढुवाको लागि पहल गर्दै हुनुहुन्छ? कतै सेटिङ मिलाएकै भरमा प्राज्ञिक पदोन्नति भइसक्नुभएको त छैन ? त्यसो हो भने ढुक्क नहुनुहोला जुनसुकै बेला

बिद्यालय परिसरमा बियरको प्रचार !
2 November, 2023 8:59 am

पोखरा पोखरा १३ मा रहेको भद्रकाली  मा.बि.ले स्थानिय एक क्लबलाई दशै मेला गर्न दिएको बिद्यालयको चौरलाई दुरुपयोग गरि बियरको प्रचार गरेको पाइएको छ । गत कार्तिक ५ गते कालरात्रीको अबसरमा