औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको सभाहलमा उपस्थित पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सचिव
देसमा धेरै परिवर्तन भए परिवर्तनकै लागि विभिन्न पाटि र नेताहरुमा धेरै खाले एकता भए कहिले शासक परिवर्तनका लागि त कहिले व्यवस्था परिवर्तनका लागि कहिले चुनाव जित्नकै लागि त कहिले चुनावमा
पारिजात खराल नेपाल सरकारले गत कार्तिकमा ३०९ वटा पालिका हरुमा एकै पटक ५ वेड देखि १५ वेड सम्मका जनरल अस्पताल वनाउन गरेको घोषणा कार्यान्वयनमा आउने क्रम सुरु भएको छ ।
नामै मणिपाल ! पैसा हुनेलाई मालामाल नहुनेलाई अस्पतालबाटै निकाल !! हो यस्तै व्यवहार देखाएको छ मणिपाल शिक्षण अस्पताल पोखराले । यसै पनि शिक्षण अस्पताल । मेडिकल शिक्षा पढ्ने विद्यार्थीबाट कुस्त
अधिकार भएर पनि स्थानिय सरकार कानुन कार्यान्वयन गर्न असक्षम वन्दै गएको छ । सुसाशन स्थािपत गर्न कानुन कार्यान्वयन पहिलो अस्त्र हो तर जनप्रतिनिधि हरु आफूसँग प्राप्त अस्त्रलाई भुत्ते वनाएर स्वयम्
कोभिडको चाप ह्वात्तै वढेपछि पुरै अस्पताललाई कोभिड अस्पताल वनाएका कारण रोकिएको ओपिडि सेवा जेष्ठ २३ गतेबाट नियमित संचालनमा आउने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले १७ गते एक सूचना
राष्ट्रिय स्तरको सेवा प्रवाह गर्दै आएको चितवनको भरतपुर अस्पतालमा ११ औं तहका डाक्टर प्रमुख अर्थात् मेडिकल सुप्रिटेण्डेण्ट रहने कानुनी व्यवस्था छ । निमित्त वाहेकलाई हेर्ने हो भने ११ औं तहकै
कोरोना स्वाव परीक्षणको नतिजा एक हप्ता सम्म दिन नसकेको भन्दै सर्वत्र आलोचना वढेपछि प्रदेश ल्याव पोखराले वढिमा दुई दिन भित्रै कोरोनाको रिपोर्ट दिने गरी कार्य अगाडि वढाएको छ । यस
गत वैशाख १२ गते मादी गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले प्रहरी चौकी याङजाकोटका इञ्चार्ज प्रनानि टिकाराम न्यौपानेलाई साफ थर्काए । थर्काउन पनि यति भरमार थर्काएकि
यतिबेला विश्वमै अकल्पनिय डर, त्रास र भयले आम नागरिक याकुल ब्याकुल छन् । जताततै कोरोनाको कहर छ । सब एकले अर्कोलाई देखेर त्रसित छन् यहाँ सम्म कि एकछिन बाहिर गएर