जीवन सुवेदी, पोखरा । चितवनको राप्ती नगरपालिकास्थित एक होटलमा यौन धन्दामा लगाईएका १० जना महिला र बालिकालाई थ्रि एन्जल्स नेपालले उद्धार गरेको छ । राप्ती नगरपालिका वडा नं ७ मा
छाडा नकरात्मक शब्द हो । अश्लिल काम कुरा गर्दै हिड्ने, गतिछाडा, कुनै बन्धन स्वीकार नगर्ने, आफू खुसी, फुक्का, निर्लज्ज, ऐन नियम पालन नगरी समाजमा मनपरी गर्दै हिड्ने व्यक्तिलाई छाडा भनिन्छ
पोखरा विश्वविद्यालयले बोर्ड एक्जाम अनलाइन माध्यमबाट लिने भएको छ । श्रावण १५ गतेदेखि भाद्र २२ गते सम्म लिखित परीक्षा र त्यसपछि भाइवा दुवै अनलाइनबाट हुने पोखरा विश्वविद्यालयले बताएको छ ।
नहरमाथी अवैध संरचना निर्माण भएको समाचारहरु सार्वजनिक भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमको नेतृत्वमा खटिएको अनुगमन टोलीले स्थलगत निरीक्षण गरी कानून बमोजिम कारबाही अगाडी बढाउन निर्देशन दिएको छ ।
हिमालय आँखा अस्पताल पोखरामा लामो समयदेखि सञ्चालनमा रहेको शनिवारीय क्लिनिक सेवा बन्द गरिएको छ । शनिबार विहान ९ बजे देखि १२ बजेसम्म टिकट काटेर सेवा लिदै आएका सेवाग्राहीहरुलाई सेवा बन्द
पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको अभियान युवा क्लवको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लवको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरी
गोबिन्द तिमिल्सिना हेमजा हेमजा साहित्य प्रतिष्ठान नेपालले एक कर्यक्रमका बिच आफनो २३ औ स्थापना दिवश मनाएको छ । स्थपना दिवशको अबसरमा शुभप्रभात काब्यमालाको २१५ औँ श्रृंखला सम्पन्न गरेको छ
पोखरा । नेपाली काँग्रेसको नेतृत्वमा वनेको नयाँ सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्न लागेको भन्ने समाचारले चिन्तित वनाएको भन्दै भूमि अधिकारको लागि लड्ने राष्टिय भुमिअधिकार मञ्च नेपाल कास्की
पदम श्रेष्ठ । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ। कोभिड र बाढी पैह्रोबाट
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।