मध्यरातमा सत्ता पल्टियो काङ्ग्रेस एमालेको गठबन्धन सरकार बन्ने

सराङकोट न्यूज
2 July, 2024 1:08 am
Advertisements

मध्यरातमा एमाले-कांग्रेसबीच भएको बैठकबाट सत्ता परिवर्तन गर्ने निश्कर्शमा पुगेकाछन । मध्यरातमा भएको मुख्य सहमति यस्तो रहेको छ
-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ बर्ष पछि देउवा प्रधानमन्त्री बन्ने,
-एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालय सहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय राख्ने,
-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने,
-मधेश प्रदेश मधेशवादी दललाई दिने,
-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति,
-पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने,
स्थानीय तहको संख्या घटाउने बारेमा समेत छलफल भएको तर
हस्ताक्षर हुन बाँकी रहेको छ । आज मङलबारनै नया सरकार बन्ने बताइएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: