पर्यटन सबै
बडा दशैंको उपलक्ष्यमा कलश यात्रा सहित आरती हुने
30 September, 2022 3:51 pm

नेपालीहरुको महानपर्व बडा दशैंको उपलक्ष्यमा पोखरा १६ मा रहेका त्रिदेवी शक्तिपीठ मन्दिर चण्डिका माता, अम्विका माता र कालिका माताको कलश सहितको शोभा यात्रा गरी तीन दिन आरती गरिने भएको छ

चुरुङ्गामा होमटेल निर्माण हुदै
10 January, 2019 4:20 am

के तपाईहरु केहि दिनको लागि सुन्दर शान्त ठाँउमा वासको खोजी गरिरहनुभएको छ ? त्यो पनि पोखराको नजिकै । अव ढुक्क हुुुनुुुहोस पोखराको उत्तरी सिरान चुरु·ामा गन्तव्य वन्दै छ । होेमटेल

समस्या र चुनौतीको घेरामा प्राकृतिक राजधानी मुस्ताङ
4 November, 2018 3:04 am

हिमाल पारीको जिल्ला मुस्ताङ यतिखेर धपक्क बलेको छ । ऐतिहासिक, धार्मिक, पुरातात्विक तीनै प्रकारको विरासत धान्न सफल मुस्ताङ आन्तरिक र वाह्य पर्यटकको रोजाइको गन्तव्य वनेको छ । १ वर्षे वालक

म्याराथन सहित अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन
8 June, 2018 3:20 am

पदम श्रेष्ठ/सराङकोट अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार समापन भएको छ । महोत्सवको तेस्रो एवं अन्तिम चरण जेठ १७ मा उद्घाटन कार्यक्रम, १८ र १९ मा व्यवसायिक सम्मान कार्यक्रम एवम् २०

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तिम चरणको तयारी पुरा
29 May, 2018 2:12 pm

उद्घाटन पृथ्वीसुव्वाले, समापन प्रचण्डले गर्ने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अन्तिम चरणको कार्यक्रमको तयारी पुरा भएको छ । यहि जेठ १७ गते देखि २० गते सम्म आयोजना हुने अन्तिम चरणको कार्यक्रमको

दुइदिने घरबास ब्यबस्थापन तालिम सम्पन्न
15 May, 2018 12:37 pm

गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) प्रदेश नं. ४ को आयोजनामा होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन पोखरामा घरबास व्यवस्थापन तालिम शनिबार सम्पन्न भयो । सो अवसरमा पर्यटन वोर्ड पोखराका प्रमुख

Tribhuvan International Airport (TIA) reopens flight schedule
20 April, 2018 4:23 am

April 20- 2018. After the accident of Malindo airlines, which was starting the flight to Malaysia, at runway of TIA all the flight schedule was blocked since yesterday late night.