सराङकोट खोज सबै
स्वास्थ्य सचिवको विवादस्पद निर्णय
2 January, 2019 5:29 am

सरकारी अस्पतालमा प्राइभेट कम्पनीको डाईलासिस सेन्टर सरकारी अस्पताल भित्र निजि व्यापारीलाई खुल्ला प्रवेश दिने निर्णय स्वास्थ्य मन्त्रालयका सचिवले गरेको रहस्योद्घाटन भएको छ । तत्कालीन स्वास्थ्य सचिव डा. किरण रेग्मीले मिति

खेलकूद मन्त्री ज्यूको यो गाइजात्रा कि पुलजात्रा (भिडियो सहित)
25 December, 2018 3:48 am

उख्खानै छ–‘लंका जित्ने हनुमान जस पाउने ढेढु’ यो उख्खान नेपालका नेताहरुलाई ठ्याक्कै मेल खान्छ । विकास जसले गरोस्, योजना जसले पारोस् तर सिलान्यास र उद्घाटन चाही नेताले नै गर्न पाउनु

दश वर्ष यता टेण्डर नगरी नर्सिङ क्याम्पसको सटर भाडामा
18 December, 2018 12:24 pm

पोखरा १० अस्पताल चोकमा रहेका १२ वटा व्यापारिक सटरहरु विगत १० वर्ष देखि टेण्डर नै नगरी भाडामा लगाइएको पाइएको छ । चिकित्सा साश्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखरा मातहतमा रहेको

करोडमा बेचियो हिन्दूको स्वभिमान
4 December, 2018 7:10 am

नेपालले एशिया प्यासिफिक समिट आयोजना गर्न सहयोग पु¥याए बापत प्रधानमन्त्री केपि शर्मा ओलीले १ लाख डलर सहितको विशेष सम्मान पाएका छन् । दक्षिण कोरियामा रहेको युनिभर्सल पिस फाउण्डेशन नामक एक

रेवानको सडक महोत्सव सञ्चालन अनुमती लिँदा कार्यापालिका सदस्यद्वारा महानगरको कर छली
4 December, 2018 7:01 am

रेष्टुरेण्ट व्यवसायीहरुको संस्था रेवानले २० औं सडक महोत्सवको तयारी गरेको छ । पोखराको लेकसाइडलाई केन्द्र मानेर गरिने सडक महोत्सव आयोजकले गतिलो आम्दानीको स्रोत बन्ने गरेको छ। व्यवसाय प्रबद्र्धनका लागि गरिने

अफिस बाहिरै बसेर बनाइयो फर्जि रमाना
9 October, 2018 8:36 am

फर्जी रमाना प्रकरणमा संलग्नलाई कारवाही होला ? महिला तथा वालवालिका कार्यालय लमजुङमा कार्यरत महिला विकास निरिक्षक देवी शर्मा सामान्य प्रशासन मन्त्रालयको मिति २०७४/११/३ गतेको पत्रले सामाजिक विकास मन्त्रालयमा काज खटाइन्

किन सेलायो कैलाश विकास वैंक ठगी छानविन प्रकरण ?
18 September, 2018 9:59 am

कैलाश विकास वैंक लामाचौर शाखा प्रवन्धक रविचन्द्र खनाल २०७४ वैशाख १ गते देखि फरार छन् । आफ्ना सेवा ग्राहीको करोडौं रुपैया अपचलन गरेर योजनाबद्ध रुपमा फरार रहेका खनाल डेढ वर्ष

स्वास्थ्य विमा वोर्डको यो कस्तो नियत ?
18 September, 2018 9:55 am

१२ हजारको उपचारमा ३२ हजार झ्वाम सरकारले नागरिकको सहज उपचार गराउने हेतुले स्वास्थ्य विमा कार्यक्रम ल्यायो । पच्चीस सय रुपैया तिरेपछि ५ जना सम्मको परिवारले पचास हजार रुपैया सम्मको औषधोपचार

पोखरामा खानेपानीको सिण्डिकेट कहिले सम्म ?
11 September, 2018 10:45 am

समिति वनाएर पानीको मुल्य निर्धारण पोखराका पानी उद्योगको एक वोतल पानी १३ रुपैयामा पसलेलाई वेच्छ । त्यहि पानी पसलेले २५ रुपैयामा ग्राहकलाई वेच्छ । वोतलमै अधिकतम खुद्रा मुल्य ९ः।च्।ए।० रु.

पोखराका डोजर अध्यक्ष कानुन मान्दैनन्
11 September, 2018 10:36 am

कस्तो कारवाही गर्ला महानगरपालिकाले ? पोखरा महानगरपालिका वार्ड नं. २१ को नाउडीबाट अवैध रुपमा प्रयोग भइरहेका डोजर (जेसीवी) वडा नं. २१ का वडा अध्यक्ष खगराज आचार्यले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा