सराङकोट खोज सबै
प्रहरी प्रशासनको निरिहता कहिले सम्म ? दन्डहिनताले मौलाएको लेकसाइडको अराजकता
28 November, 2023 8:15 pm

पोखरा नेपालको पर्यटकीय राजधानी हो पोखरा । आन्तरिक तथा बाह्य पर्यटकिय गन्तव्य रहेको पोखराको हब लेकसाइडलाई मानिन्छ । लेकसाइडको हावापानी, सस्कार र बाताबरणले पनि फरक परिचय दिने गरेको छ ।

विवादको थुप्रोमा गण्डकी बोर्डिङ, जसरी हुन्छ रमाउने पैसा कमाउने
2 November, 2023 8:55 am

पोखरा गण्डकी बोर्डिङ, बोर्डिङ नै हो। विद्यार्थीसंग महंगो शुल्क लिएर गतिलै तलव भत्ता सुविधा खाने बानी परेकाहरुले अरु बाटो पनि खोज्ने गरेको छन् । सरकारले झण्डै वार्षिक डेढ करोड रुपैयाँ

महानगरको चालु खर्चमा मनोमानी, पदाधिकारी शिर्षकको बजेटमा हालीमुहाली
17 October, 2023 10:09 pm

पोखरा स्थानीय तहका कर्मचारी आन्दोलनमा छन् । ११ वटा विभिन्न माग राखेर कालो व्यानर कार्यालय परिसर भित्रै टासेर आन्दोलन गर्दै आएका छन् । ११ वटा माग मध्य सुशासनको पक्षमा काम

औषधि खरिदमा सेटिङ मिलाउनेको दातमा ढुङा ! टेन्डर सुचना सच्चिएपछी प्रतिस्पर्धामा बाटो खुल्ला
12 October, 2023 8:51 pm

 सार्बजनिक  खरिद प्रणालिलाइ सेटिङ मिलाएर गर्न खोजिएको औषधि खरिद टेन्डरको गुह्य रहस्य  बाहिरिएपछि टेन्डरको सुचना सच्याउन सरकारी निकाय बाध्य भएको छ । गण्डकी प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रले

आर्थिक लगाम खुस्किएको स्थानिय तह ! ‘इन्धन’ शिर्षकको खर्चमा हालिमुहाली 
10 October, 2023 11:06 pm

पोखरा “झिकिदे गलगाँड भन्दा थपिदे गलगाँड” भन्ने उखान नेपालको संघिय व्यबस्थामा हाबी भएको महसुस गराएको छ । संघियता प्राप्तिपछि आम नागरिकले धेरै मिठा सपनाहरु बोकेका थिए । नागरिकले बसी बसी

आफ्ना साढुभाई जोगाउँदा विवादमा मुछिए ‘छिन्तु’, घर जग्गा नै गुमेपछि कार्की परिवार इन्तु न चिन्तु
31 August, 2023 2:17 am

सराङकोट व्यूरो सत्तामा पुगेका ब्यक्तिहरु नागरिकप्रती कति जवाफदेही हुन्छन्, नागरिकको लगानीमा किन होलि खेल्छन् भन्ने कुरा बहसको बिषय बन्न पुगेको छ । १० बर्ष लामो छापामार युद्द लडेर राजनितिको मुलधारमा

आरजु देउवाको यूलेन्स स्कुलको नालिवेली : १ कक्षा पढ्न वार्षिक ७ लाख खर्च, कानून कार्यान्वयनमा ललितपुर महानगर निरिह
1 August, 2023 4:11 pm

पोखरा काठमाण्डौं उपत्यकामा यूलेन्स नामको स्कुल रहेको छ । ललितपुर महानगरपालिका वडा नं. १५ खुमलाटारमा सञ्चालित यूलेन्स स्कुलले फेसबुक युट्युव लगायतका सामाजिक सञ्जालमा मात्र नभई टेलिभिजनका पर्दा र विभिन्न खवर

सवारी इन्धन र मर्मतमा बजेट स्वाहा ! पत्रकारलाई बाँड्न महासंघ शाखालाई १० लाख !!
20 June, 2023 4:40 pm

पालिका खोज खबर: फलेवास नगरपालिका पोखरा फलेवास नगरपालिकामा ३ वटा चार पाङ्ग्रे गाडी रहेका छन्। ति गाडीहरु सेतो हात्ती जस्तै गरी पाल्न परेको छ । पालिकाका प्रमुख उप–प्रमुख र प्रसाशकीय

के यहि हो मितव्ययिता ? मेयर साहेप कुरा नचपाउनुस् न !
25 January, 2023 1:00 pm

पोखरा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई कस्तो वनाउँलान ? यो आम नागरिकको चासोको विषय हो । हरेक नागरिकले आफ्नो महानगरको सफलता चाहेका हुन्छन् । नगर सफलताको मुख्य सम्वाहक नगरपिता

उजुरीको चाङ्मा पोखरा महानगर, तर पनि छैन सुशासनको छनक
19 January, 2023 12:07 am

पोखरा मिति २०७९ मंसिर १७ गते अख्तियार दुरुपयोग अनुसन्धान अयोगको पोखरा कार्यालयमा पोखरा महानगरपालिकाको विरुद्ध १६ वुंदे उजुरी परेको जानकारी सराङकोटले कुरियर मार्फत् प्राप्त ग¥यो । प्रधानमन्त्री तथा मन्त्री परिषद्