समाज सबै
ब्रेन ट्युमर पीडित ३ वर्षे रिदमलाई बचाउनको अनुरोध
4 December, 2020 5:46 pm

ब्रेन ट्युमर पीडित रिदम शर्मालाई पैसाको अभावमा उपचारमा समस्या भएको छ। फलेवास नगरपालिका वडानं. १ बस्ने सामान्य परिवारका रुद्र प्रसाद शर्मा र शर्मीला शर्मा को ३ वर्षे छोरा रिदमको करिब

गण्डकी यातायात अस्तव्यस्त सेवाग्राहीलाई सास्तीc प्रदेश सरकार उदासिन
4 December, 2020 3:12 pm

सवै नेपालीले सोचेका थिए संघिय लोकतन्त्रमा विधिको साशन चल्छ, सेवा प्रवाहमा सहजता हुन्छ, नागरिक सार्वभौम र सम्मानित हुन्छन् तर सोचेको ठिक विपरित भइरहेका दृश्यहरु छरपस्ट भइरहेका छन् । उदाहरण धेरै

वन मासेर मसान घाट, शान्तिवनको अस्तित्व जोगाउन स्थानियको हार गुहार
2 December, 2020 9:13 am

पोखराको नाभिस्थलमा रहेको रामघाट स्थित साविकको वैरागी वन हालको शान्तिवन विनास रोक्न स्थानिय वुद्धचोक वातावरण सुधार समूह र शान्ति सामुदायिक वन उपभोक्ता समूहले वर्षौदेखि हार गुहार गर्दै आएकाछन् । झण्डै

विद्यार्थीसँग असुलेको बढि शुल्क घटाएपनि फर्जि बिल काट्दै चरक मेमोरियल
1 December, 2020 12:42 pm

सराङकोट फलो–अप   भनिन्छ, एउटा गल्ती लुकाउन सय गल्ती गर्नुपर्ने हुन्छ । त्यस्तै भएको छ चरक मेमोरियल हस्पिटल व्यवस्थापनलाई यतिखेर । यसै वर्षबाट फार्मेसी, नर्सिङ लगायतका स्वास्थ्य शिक्षा कार्यक्रम संचालन

कसले हटायो सडकको डिभाइडर ? दुर्घटना न्यूनिकरण प्रयासमा धक्का !
1 December, 2020 9:25 am

पोखराको जिरो किलोमिटर देखि विन्दवासिनी मन्दिरको मुख्य राजमार्गमा राखिएका रोड डिभाइडरहरु रहस्यमय ढंगबाट हटाइएका छन् । सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले राखिएका डिभाइडर मध्य विभिन्न ठाउँबाट गरी १८ वटा डिभाइडर

विवरणमुखी बजेटमा रमाउँदै ‘माननीय’, स्थानिय जनप्रतिनिधि ‘अघोषित ठेकेदार’
24 November, 2020 1:17 pm

जनमत लिएर जिम्मेवारीमा पुगेका जनताका प्रतिनिधिहरु कति अराजक छन् भन्ने पेटारो खुल्दै गएका छन् । संघियता कार्यान्वयनमा आएसँगै भएको तीन तहकै चुनाव पछि वनेको सरकार मुलुकलाई नीतिगत सुधार गर्ने तर्फ

पोखरा–१३ र १४ जोड्ने पुल नबन्दा समस्या
12 November, 2020 9:27 am

पोखरा महानगर पालिकाको व्यस्त सडक मियाँ पाटन चाउथे जोड्ने नहर माथि पुल नबन्दा सवारी संचालनमा समस्या आएको छ । २०४५ साल आसपासमा बनाइएको सिँचाई नहर माथिको स्ल्याव साँघुरो मात्र हैन

आयोगलाई बाइपास गर्दै सिटिइभिटि, विद्यार्थी भर्नामा हतारोको रहस्य खुल्दै
12 November, 2020 9:17 am

केहि वर्ष अघिसम्म व्यवसायिक सीप तथा तालिम परिषद् (सिटिइभिटि) लाई दोस्रो भन्सारको रुपमा हेरिन्थ्यो । प्राविधिक कलेज दर्ता देखि नविकरण विद्यार्थी भर्ना, परीक्षा, नतिजा हरेक ठाउँमा दाम अघि नर्सरी कामै

ट्रेड युनियन कांग्रेस कास्कीले गर्यो एक दिने प्रशिक्षण कार्यक्रम
22 October, 2020 10:05 am

Covid-19 को महामारीमा ट्रेड युनियनको भुमिका, ट्रेड युनियन शिक्षा, सामाजिक सुरक्षा र संगठन बिस्तार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। We Social Network(WSM) को सहयोग तथा नेपाल ट्रेड

अदालतको क्यान्टिनमै ठगिन्छन् सेवाग्राही, एउटै वस्तुको तीन थरी मूल्य
21 October, 2020 10:43 am

कास्की जिल्ला अदालतको क्यान्टिन (खाजा घर) मा खाजा, खाना खाने सेवाग्राहीहरु वजार मूल्य भन्दा वढि तिर्न वाध्य हुनु परेको छ । सरकारी कार्यालय भित्र क्यान्टिन संचालन गर्दा अपनाइने नीति नियम