उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै
पोखरा देशकै चर्चित शैक्षिक प्रतिष्ठान गण्डकी बोर्डिङ स्कूलमा छोराछोरी पढाउने धेरै अभिभावकको रहर हुन्छ । भर्नाको प्रवेश परीक्षा पास गर्नु पनि लोकसेवा पास गरेजस्तै मानिन्छ । लामो समयदेखि शैक्षिक गुणस्तरको
भाद्र ९ गते विहान झम झम पानी परिरहेको थियो ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको लायन्स पार्कमा रहेको रुखको हांगामा एक अधवैंसे मानिस तुर्लु· झुण्डिरहेको अवस्थामा भेटिए ।
पोखरा : संघीय सरकार मातहतको केन्द्रीय अस्पताल हो भरतपुर अस्पताल । तुलनात्मक रुपमा स्रोत, साधन, जनशक्ति राम्रै छ । ६ सय शैयाको उक्त अस्पताल विगत केही वर्ष देखि केही कर्मचारीको
पोखरा जिल्ला भरको शिक्षा प्रशासन हेर्ने जिम्मेवारी लिएर बसेका साविक जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा विकास समन्वय इकाइ कार्यालयका कर्मचारीहरु कति गैह्र जिम्मेवार र अकर्मण्य हुन्छन् भन्ने उनीहरुले गर्ने
पोखरा चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम स्वास्थ्य शिक्षा तर्फ टि.एस.एल.सी. “प्रि–डिप्लोमा कार्यक्रम” सञ्चालनको पूर्णतया सम्बन्धन खारेज भएको छ । १३७ वटा प्रि–डिप्लोमा कार्यक्रम चलाइरहेका शिक्षण संस्थाहरु बन्द भएका छन् ।
कोरोना संक्रमण हुनेको दर दिन प्रतिदिन बढ्दै गइरहेको छ । सरकारले संक्रमण बढ्नुको खास कारण के हो भन्ने बारेमा अध्ययन कति पनि गरेको छैन । जबसम्म कोरोना संक्रमणको दर बढ्नुको
पोखरा “पिर मान्लिन आमाले खिर मीठो आलु तामाले” बोलको गीत यतिखेर युट्युबमा भाइरल बन्दै गएको छ । रोजगारीको शिलशिलामा परदेश भासिन बाध्य भएका चेलीहरुले आफ्नो आमासँग भेटघाट, फोन सम्पर्क समेत
संस्था आत्मनिर्भरको बाटोमा: प्रमुख कार्यकारी डा. गौतम पोखरा : थ्रि एन्जल्स नेपालको १४औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरा १५ नयागाउँस्थि संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुवल माध्यमबाट सधारणसभा गरिएको
हरि बाँस्तोला डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्पm लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो ।