नेपाल सरकारका मन्त्रीहरु मध्य सवैभन्दा पावरफूल मन्त्रीको रुपमा गृहमन्त्रीलाई लिइन्छ । गृह मन्त्रालयलाई देशका हरेक कानुन कार्यान्वयनका लागि अग्रणी अधिकार रहेको हुन्छ । देशभरका प्रहरी परिचालन देखि प्रशासन चलाउने मन्त्रालय
पोखरा : काठमाडौं एयरपोर्टबाट निस्कने बाटोमा निजी कार र मोटरसाइकलले बाटो छेकेर यात्रुलाई हैरान पार्छन । कालो प्लेटका ट्याक्सी, भ्यान हरियो प्लेटका सवारीलाई भन्दा रातो प्लेटका मोटरसाइकल र कारहरुलाई यात्रु खोजेर
पोखरा : राजधानी काठमाडौंमा पठाओ र टुटलको अनाधिकृत राइड शेयरिङ व्यवसायले अराजकता मच्चाइरहेको बेला पर्यटन नगरी पोखरामा पनि विभिन्न नाम धारी तर त्यही प्रकृतिका राइड शेयरिङ व्यवसायले जरा गाड्ने जमर्को गर्दै
पोखरा : नेपाकै पुरानो विद्यालयको सूचीमा रहेको पोखरा महानगरपालिका वडा नं. १६, बाटुलेचौरमा अवस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय २००४ सालमा स्थापना भएको थियो । पण्डित मुक्तिनाथ तिमिल्सिनाको अगुवाइमा स्थापित विन्ध्यवासिनी मा.वि.ले २०७८
पोखरा : पोखरा महानगरपालिका वडा नं. ३३ तल्लो पुडीमा डाँडै कटान गरी ग्रेवल उत्खनन् कार्यको निकासी तथा डम्पिङ कार्य अझै रोकिएको छैन । महानगर प्रशासनले पटक पटक सचेत गराई कारवाही
पोखरा : कास्की जिल्लामा बाइक स्कुटर चोरी गिरोह सक्रिय रहेको घटना तथ्याङ्कले पुष्टि गरेको छ । यहि आर्थिक वर्षको बितेका चार महिनामात्र ६२ वटा सवारी साधन चोरी भए । त्यस मध्ये
पोखरा : पोखरा–१९ स्थित सेती गण्डकी किनारको धैरेनी (ढोडेनी) घाटबाट नेपाल सरकारले प्रतिबन्ध लगाएको समयमा बालुवा खानी सञ्चालन गरी ठेक्का लगाई अवैध ढंगबाट बालुवा उत्खनन् गरी अवैध कार्य गरेको उजुरीको आधारमा
पोखरा : पोखरामा सवारी साधनहरु सियो जस्तै हराउने क्रम अपत्यारिलो ढंगबाट अघि बढिरहेको पाइएको छ । पहाडी भेगको शहर हो पोखरा, तराई सम्म लगेर सवारी काटकुट पार्ने, फेरफार गर्ने सम्भावना पनि
पोखरा : नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रमा नयाँ विद्युत जडानका लागि प्रयोग हुने विद्युत मिटरको अभाव भएको छ । विगत ३/४ महिना देखि नै मिटर अभाव भएको भएपनि प्राधिकरणले नयाँ
पोखरा : पोखरा ३३ नम्बर वडाको तल्लो पुडीमा कोत्रे जोड्ने पुल बन्दैछ । उक्त पक्की पुल प्रदेश सरकारको बजेटमा निर्माणाधीन रहेको छ । पुलको दायाँ बायाँ ५ सय मिटर सम्म खोला