पक्राउको डेढ घण्टामै कसरी छुटे तुलाचन ?

भाद्र २६ गते शुक्रबार अपरान्ह ४ वजे आफ्नै पसल तुलाचन फेन्सी पृथ्वीचोकबाट पक्राउ परेका दितिज तुलाचन डेढ घण्टामै छुटेर पसल पुगेको देख्दा स्थानिय र...

खुदी खोला किनारका १४ परिवार विस्थापित

अविरल वर्षाका कारण पोखरा महानगरपालिका वार्ड नं. ३२ स्थित खुडी खोला किनारामा वसोवास गर्दै आएका १४ घर परिवार विस्थापित भएका छन् भने दुई वटा...

पिटिएचएमआई २५ करोडमा चरक मेमोरियल हस्पिटललाई विक्री

पोखरा–११, काहुँमा रहेको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिच्युट (पिटिएचएमआई)को सम्पूर्ण स्वामित्व चरक मेमोरियल हस्पिटललाई २५ करोडमा विक्री भएको छ । यो मूल्य उसले...

फिर्के पुल अलपत्र पार्ने ठेकेदार गायव, २ वर्षमा १५ प्रतिशत प्रगती

नेपालका सार्वजनिक निर्माण सम्बन्धि काममा ढिलासुस्तीको रोग जुनसुकै सरकार आएपनि निको पार्न सकेन । वर्तमान वामपन्थी सरकारका पालामा सार्वजनिक निर्माणमा ढिलासुस्ती गर्ने, कमसल काम...

वन मासेर विद्युतीय शव दाहगृह ! स्थानिय भन्छन्–“विकल्प नखोजे रक्तपात हुन्छ”

वन विनाश रोक्न र वातावरण जोगाउने उद्देश्य सहित पोखरा महानगरपालिका वार्ड नं १० स्थित शान्ती बन (वैरागी वन) परिसरमा निर्माण गर्न लागिएको विद्युतीय शवदाह...

सर्वोच्चको आदेश विपरित सडक विस्तार योजना सुरु, स्थानिय भन्छन् –“निकासको वाटोले सुकुम्वासी बनाउने भयो”

पोखरा–३३ का विश्वेश्वर आचार्यको जग्गा करिव ६ रोपनी थियो । २०४३÷४४ तिर गाउँमा मोटरवाटो पु¥याउने क्रममा उनले एक रोपनी जग्गा मासेर भरतपोखरी दोविल्ला सडक...

पोखरामा डेरी पसल अनुगमन, म्याद गुज्रेका नक्कली घ्यू नष्ट

वजारमा हुने खाद्यमा मिसावट, उपभोक्तामाथि हुने ठगि, नियन्त्रणका लागि सरकारले विभिन्न संयन्त्र परिचालन गरी अनुसन्धान र कारवाही गर्दै आएको छ । वजार अनुगमन पनि...

पदको दुरुपयोग गर्दै यौन शोषणका आरोपी लेखा अधिकृत निलम्वनमा

महिला कर्मचारीहरु कार्यस्थलमै कति असुरक्षित हुन्छन् भन्ने घटनाको पछिल्लो उदाहरण हिमालय आँखा अस्पताल पोखरामा घटेको छ । उक्त अस्पतालमा काम गर्ने सरसफाई कर्मचारी आफ्नै...

सिटिइभिटिमा १० वर्ष पुराना फाइल अझै अलपत्र

नेपालको सरकारी काम कारवाही कति भद्दा छ भन्ने वुझ्न सरकारकै मातहत रहेका संघ, संस्था परिषद्का काम कारवाहीलाई हेर्दा प्रष्ट हुन्छ । ति मध्यकै एउटा...

लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीद्वारा फुट अपरेटिङ सिस्टम भएको पानी ट्याङ्की हस्तान्तरण

लायन्स क्लब अफ पोखरा माउन्टेनसिटीद्वारा नेपालमा लायन्स क्लब बर्ष स्थापनाको ५० औं बर्षको अवसरमा सुरु गरिएको साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार पोखराको भद्रकाली मन्दिरमा ५००...