रित्तो हस्पिटलको भरमा पद्म नर्सिङ कलेजलाई मान्यता प्रमाण पत्र सिटीइभिटी र नर्सि· काउन्सिलको कमाउ धन्दा पोखराको पद्म नर्सिङ कलेजले अस्पतालको क्षमता भन्दा दोब्बर वढी नर्सिङका विद्यार्थीहरु भर्ना लिएर राज्यको कानुनलाई
काठमाण्डौ कलंकी घर वताउने जयन्ती क्षेत्री र सुस्मिता भुजेल कागजको डोनेसन वक्स लिएर सडक पेटीमा चन्दा उठाउदै थिए । चिप्लेढुु·ा पोखरा ट्रेडमल गेट अगाडी वक्स थापेर चन्दा मागिरहेका ति यूवतीहरुले
पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्राहलय एउटा पर्यटकीय गन्तव्य हो । स्वच्छ रुपमा स्थापित संग्राहलय यतिखेर विभिन्न कुकृत्य आत्मा भएका खेलाडीहरुको क्रिडास्थल वन्न थालेको छ ।
नर्सिङ होमको वोर्ड बैठक अझै अनिश्चित चिकित्सा शिक्षालाई व्यवस्थित गराउने अभियानमा लागेका सत्याग्राहीका गोविन्द केसीको नजर नर्सिङ लगायतका विषयहरुमा पुग्न नसक्दा मनोमानीले हद् नाघेको छ। डा. केसीले चिकित्सा शिक्षालाई व्यापारीकरणवाट
पञ्चायत कालको झल्को दिने गरी स्थानिय कानूनहरु वन्ने गरेका छन् । पञ्चायती व्यवस्थामा प्रधानपञ्च नै सर्वेसर्वा हुन्थे । आफ्नो पञ्चायत भरी उनिहरुको वोलवाला चल्थ्यो । सवै संघ–संस्था, सरकारी तथा सार्वजनिक
किस्ट वैंकका कार्यकारी अधिकृत कमल ज्ञवाली पक्राउ परेका छन् । ज्ञवालीले किस्ट वैंकका सिइओ हुँदा वैंक घोटाला प्रकरणमा सजाय पाएका थिए । फरार रहेका उनलाई पश्चिम नेपालवाट पक्राउ गरेर जेल
फर्जी रमाना प्रकरणमा संलग्नलाई कारवाही होला ? महिला तथा वालवालिका कार्यालय लमजुङमा कार्यरत महिला विकास निरिक्षक देवी शर्मा सामान्य प्रशासन मन्त्रालयको मिति २०७४/११/३ गतेको पत्रले सामाजिक विकास मन्त्रालयमा काज खटाइन्
ओली सरकारको द्धैध चरित्र यातायात संघ समितिहरुलाई सिण्डिकेटको आरोप लगाउने ओली सरकारकै क्याविनेट मन्त्रीले सिण्डिकेटको पक्षपोषण गरेको खुलासा भएको छ । ओली सरकार आफैले अवैध घोषणा गरेको यातायात व्यवसायी संघ,
हरेक वर्ष हुँदै आएका यात्रु वसको टिकटको अग्रिम वुकिङ अझै अनिश्चित रहेको छ । केहि दिन अघि यातायात व्यवस्था विभागमा भएको व्यवसायी र सरकारका प्रतिनिधि वीच भएको वार्ता अनुसार असोज
पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै निजी क्षेत्रको जेठो संस्थाको रुपमा स्थापित छ । उद्योगी व्यावसायीहरुले खडा गरेर यँहा सम्म ल्याई पुु¥याएको यो संस्थामा पछिल्ला वर्षहरु उद्योगी व्यापारीहरुको भेषमा दलगत