पोखरा पोखरा महानगरपालिका वडा नं. १ मा रहेको पृथ्वीनारायण क्याम्पसको मुलगेटमा रहेको करिव १ रोपनी सार्वजनिक जग्गा १७ वर्षदेखि सरकारको ट्रयाक भन्दा वाहिर छ । कृषि उपज बजार राख्नका लागि
पोखरा नेपालमा संघीयता कार्यान्वयनमा आएयता तीनै तहका सरकार गठन भई पहिलो कार्यकाल लगभग अन्त्यतर्फ आइरहेको अवस्था छ । स्थानिय तहले अबका ३ महिनामा विदा लिनु बाध्यकारी अवस्था छ । बाँकी
पोखरा काठमाडौं उपत्याकाको उत्तरी भेगमा रहेको उर्वर भूमि नामबाट प्रमाणित गोदावरी नगरपालिकाको परिचय नै फेरिने अवस्थामा पुगेको छ । ललितपुरको मुख्य बजार क्षेत्रको लागि ताजा तरकारी र कोशेबाली आपूर्ति गर्दै
पोखरा : नेपाल सरकारले घडेरी विकास कार्यक्रम रोक्ने गरी कानून बनायो। सर्वोच्च अदालतले पनि उर्वर कृषि योग्य जग्गालाई घडेरी बनाउन नहुने गरी कानून बनाउन सरकारलाई आदेश दियो । यसो हेर्दा घडेरी
पोखरा : पोखराको फेवाताल विश्व प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । वि.सं. २००० को दशकबाटै फेवा तालको महत्व राखेर त्यसको अस्तित्व जोगाउने काम हुँदै आएको छ । करिव २० हजार
पोखरा : नेपालका पुलहरु बन्दाबन्दै चल्नै नपाई भासिने, भत्किने, बगाउने कुरा नौलो होइन । देशका विभिन्न ठाउँहरुमा हुने कमसल निर्माणको नयाँ घटना पोखरामा घटेको छ । पोखरा महानगरपालिका वडा नं. ३३
पोखरा : संघीयता कार्यान्वयन भएपनि यातायात सम्बन्धी अधिकांस कार्यहरु केन्द्रीय सरकारको नियन्त्रणमा रहदै आएको छ । एकाध कार्य बाहेक अझै पनि केन्द्र सरकारकै मुठीमा छ यातायात व्यवस्थापन कार्य । गाडी दर्ता
पोखरा : पोखरा महानगरपालिका वडा न.ंं १ र २५ को सिमामा रहेको याम्दी पुलको मुखैमा सम्भु शाहले डाँडा कटान गरिरहेको खबर आयो। याम्दी खोला नै थुनिने गरी ढुंगा माटो खोलामा थुप्रिएको
पोखरा : यो तस्विरमा देखिएका अग्ला रुखहरु कुनै वन क्षेत्र र सामुदायिक वनका होइनन् । यो रुखहरु नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराको कम्पाउण्ड भित्रका हुन्। दायाँपट्टि हुलाक निर्देशनालय छ
पोखरा : देशकै ठूलो र धेरै शाखा भएको दाबी गर्दै धुरुन्धर प्रचार गर्दै आएको एनआइसी एशिया बैंक पटक पटक विवादको धेरामा परिरहन्छ । कहिले साइवर सेक्युरिटी फितलो भएका कारण करोडौं रकम