युवा दिवसमा कास्की ट्रेड युनियन कांग्रेसको युवा नेतृत्व विकास प्रशिक्षण

पोखराः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस कास्की जिल्ला समितिले युवाहरूलाई नेतृत्व विकास प्रशिक्षण आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु हुँदै...

श्रम ऐन तथा सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीको आयोजना तथा नेपाल कारखाना श्रमिक संघ कास्कीको समन्वयमा श्रम ऐन तथा योगदान मा आधारित सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम...

कसले उक्सायो प्र.म. ओलीलाई ?

विधिको साशन चलाउछु भनेर कहिल्यै नथाक्ने प्रधानमन्त्री के.पि. शर्मा ओलीलाई गण्डकी प्रदेशको राजधानी पोखरामा फसाउन खोजियो। संचारमाध्यमले व्यापक खरवदारी गरेपछि प्रम ओलीका आँखा खुले...

नेपाल प्रेस युनियन कास्कीले प्रशासनमा, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र

 पोखरा, ३० वैशाख । नेपाल प्रेस युनियन कास्कीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको...

“देश बचाऔं अभियान” – पिपल्स एक्सन पार्टी नेपाल (People’s Action Party Nepal)

शान्ति, सुरक्षा र समृद्धिलाई मुल निति लिएर कृयासिल पिपल्स एक्सन पार्टी नेपालले “देश बचाऔं अभियान” सुरु गरेको छ । सम्पूर्ण नेपाली जनतालाई जागरुक गराउने...

६० लाखको ल्याव छैन ७ करोडको मोवाइल ल्याव भ्यान

गण्डकी प्रदेशमा ४२ वटा खाद्य उद्योग छन्, ३२ वटा पानी उद्योग छन् १८ वटा डेरी उद्योग छन् सय भन्दा वढि व्रेड, वेकरी र स्टिम...

लेखनाथमा ३ सयवटा सालको रुख गायव

पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् ।...

पुरुञ्चौरमा चर्कियो विवाद : जनता एकातिर, नेता अर्कातिर

पोखरा महानगरपालिका १९ नम्वर वार्डको पुरुञ्चौरमा जारी विवादले धेरैको ध्यान तानेको छ । विगतमा घटेका जनसेवा सहकारी चोरी प्रकरण हुन् या चार पटक सम्म...

नेपालको नर्सिङ्ग काउन्सिल ‘आफै झाँक्री आफै बोक्सी’

रित्तो हस्पिटलको भरमा पद्म नर्सिङ कलेजलाई मान्यता प्रमाण पत्र सिटीइभिटी र नर्सि· काउन्सिलको कमाउ धन्दा पोखराको पद्म नर्सिङ कलेजले अस्पतालको क्षमता भन्दा दोब्बर वढी नर्सिङका विद्यार्थीहरु...

पोखरामा अनाथका नाममा चन्दा उठाउनेहरु सकृय, प्रहरी प्रसाशन मौन

काठमाण्डौ कलंकी घर वताउने जयन्ती क्षेत्री र सुस्मिता भुजेल कागजको डोनेसन वक्स लिएर सडक पेटीमा चन्दा उठाउदै थिए । चिप्लेढुु·ा पोखरा ट्रेडमल गेट अगाडी...