ओली सरकारको द्धैध चरित्र यातायात संघ समितिहरुलाई सिण्डिकेटको आरोप लगाउने ओली सरकारकै क्याविनेट मन्त्रीले सिण्डिकेटको पक्षपोषण गरेको खुलासा भएको छ । ओली सरकार आफैले अवैध घोषणा गरेको यातायात व्यवसायी संघ,
दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य
हरेक वर्ष हुँदै आएका यात्रु वसको टिकटको अग्रिम वुकिङ अझै अनिश्चित रहेको छ । केहि दिन अघि यातायात व्यवस्था विभागमा भएको व्यवसायी र सरकारका प्रतिनिधि वीच भएको वार्ता अनुसार असोज
पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै निजी क्षेत्रको जेठो संस्थाको रुपमा स्थापित छ । उद्योगी व्यावसायीहरुले खडा गरेर यँहा सम्म ल्याई पुु¥याएको यो संस्थामा पछिल्ला वर्षहरु उद्योगी व्यापारीहरुको भेषमा दलगत
सर्वसाधारण नागरिकले गल्ती गरेर राज्यलाई दण्ड जरिवाना तिर्नु सामान्य कुरा हो तर कानून वनाउने तहमा पुगेका जनप्रतिनिधिहरुले नै गल्ती गर्छन् भने त्यसलाई के मान्ने ? यस्तै भएको छ पोखरा महानगरमा
कैलाश विकास वैंक लामाचौर शाखा प्रवन्धक रविचन्द्र खनाल २०७४ वैशाख १ गते देखि फरार छन् । आफ्ना सेवा ग्राहीको करोडौं रुपैया अपचलन गरेर योजनाबद्ध रुपमा फरार रहेका खनाल डेढ वर्ष
१२ हजारको उपचारमा ३२ हजार झ्वाम सरकारले नागरिकको सहज उपचार गराउने हेतुले स्वास्थ्य विमा कार्यक्रम ल्यायो । पच्चीस सय रुपैया तिरेपछि ५ जना सम्मको परिवारले पचास हजार रुपैया सम्मको औषधोपचार
पोखरा, २८ भदौ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि विहीबार हेम्जा पुग्यो । हेम्जाका मतदाताले यस प्यानललाई स्वागत गर्दै
सानिमा वैंक लिमिटेड वगर शाखाले दुई जना विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयवाट एस.इ.इ. परीक्षा उत्तिर्ण गरि सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन
समिति वनाएर पानीको मुल्य निर्धारण पोखराका पानी उद्योगको एक वोतल पानी १३ रुपैयामा पसलेलाई वेच्छ । त्यहि पानी पसलेले २५ रुपैयामा ग्राहकलाई वेच्छ । वोतलमै अधिकतम खुद्रा मुल्य ९ः।च्।ए।० रु.