सिण्डिकेट यातायात क्षेत्रको खारेज गर्ने हौवा पिटाउँदै आएको सरकार स्वयमले सिण्डिकेट लाद्ने दुस्साहस गरेको छ । यातायात व्यवसायी संस्थाहरुको दर्ता खारेज गर्ने नितिगत निर्णय लिएको सरकार कार्यान्वयनमा कुहिरेको काग जस्तै
सडक यातायात पुगेपनि साघुरो र घुम्ती कच्ची सडक भएका कारण मुस्ताङको जोमसोम मुक्तिनाथ जाने सडकमा लामो र वढी यात्रु ओसार्ने वसहरुलाई निषेध गर्ने निर्णयलाई अवज्ञा गर्दै वस सेवा संचालन हुदै
भिमाद वजारका व्यापारी गणेश सुवेदी आफ्नै वजारमा निर्घात कुटिए । स्थानिय सुरज नेपालीको नेतृत्वमा आएको टोलीले षडयन्त्रमुलक ढंगले सुवेदी माथि आक्रमण गरिएको कास्की सेवा अस्पतालमा उपचार गराइरहेका सुवेदीले वताए ।
हिमा पारीको जिल्ला मुस्ताङको जिल्ला प्रहरी कार्यालय भवनको नेपाल प्रहरीका आइ.जि.पि. सवेन्द्र खनालले गरेका छन् । सोमवार आइ.जि.पी. खनालले एक भव्य समारोहका वीच भवनको उद्घाटन गरेका हुन् । २२ कोठे
पोखरा रंगशाला निर्माण गर्न पूर्व खेलकूद मन्त्री राजन केसीले १ अरव ३३ करोड वजेट विनियोजन गरे । वजेट विनियोजन पछि त्यसको कार्यान्वयनको पद्दति र प्रकृया हुन्छ। आर्थिक ऐन र सार्वजनिक
सवारी दुर्घटनामा परि घाइते तथा ज्यान गएको केशको वारेमा कानूनी व्यवस्था एक थरि कार्यान्वयन अर्का थरि हुने गरेको छ। यातायात व्यवसायी समितिहरु अस्तित्वमा रहुञ्जेल सम्म घाइतेको उपचार जति नै लागेपनि
धुम्रपान मद्यपान स्वास्थ्यको सत्रु हुन् यसको सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक छ । खेलकूद स्वास्थ्य जीवनको पर्याय मानिन्छ । स्कूल, कलेज, खेल मैदान आसपासमा धुम्रपान मद्यपानको विक्री वितरण, सेवन, प्रचार
पोखरा महानगरपालिका वडा नं. १ स्थित टुडिखेल वाट वडा प्रहरी कार्यालय वगर हुँदै गाइघाट तर्फ जाने सडक खुलाउने प्रयास यसपटक पनि सफल हुन सकेन । महानगरका मेयर मानबहादुर जि.सि. द्धारा
कास्की ट्राफिकले पोखराको व्यस्त चोक पृथ्वीचोक देखि स्याङ्जा लाइनलाई पार्किङ निषेध घोषणा गरेको छ । यस अघि पृथ्वीचोकवाट स्याङ्जा हुदै पश्चिम तर्फ लाग्ने सवै वसहरु वसपार्कवाट मात्र छुट्ने भएका छन्
नेपालका कतिपय ठाउँहरुमा हत्या, वलात्कार एवम् यौनजन्य हिंसा वढ्दै गएका छन् । दिनादिनै वालिकाहरु यौन हिंसाको सिकार हुन थालेपछि त्यसवाट जोगिन आत्मारक्षा सम्वन्धि तालिम दिन थालिएको छ । कास्कीमा पनि