समाचार सबै
स्वास्थ्य क्षेत्रमा फस्टाउँदो विकृति, ल्यावको लाइसेन्स वर्गिकरणमा चलखेल
15 May, 2019 5:34 am

जुनसुकै व्यवस्था आएपनि नेपालको स्वास्थ्य क्षेत्रको विकृति र वेथिति घट्नु भन्दा वढेर गएको पाइएको छ। स्वास्थ्य क्षेत्रमा व्याप्त व्यापारिकणका कारण नागरिकले भरपर्दो स्वास्थ्य सेवावाट वञ्चित हुनुपरेको त छ नै राज्यले

नयाँबजारको आसपासमा हेलिकप्टरबाट के खसालियो कालो चिज ?
14 May, 2019 5:55 pm

पोखरा ३१, सराङकोट पोखराको व्यस्त बजार नयाँबजारको आसपासमा मंगलबार दिउँसो एक्कासी कालो हेलिकप्टरबाट कालो डोरीको जाली जस्तो बस्तु खसालिएको छ। कालो हेलिकप्टर कुन प्रयाोजनको लागि आएको हो र किन आएको

नेपाल प्रेस युनियन कास्कीले प्रशासनमा, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र
14 May, 2019 3:38 am

 पोखरा, ३० वैशाख । नेपाल प्रेस युनियन कास्कीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा

महानगरले सम्झौता तोड्यो तर विज्ञापन कर उठेन
7 May, 2019 11:15 am

पोखरा महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघ वीच भएको होर्डिङबोर्ड सम्झौता तोडिएको ३ महिना हुन लाग्दा पनि महानगरपालिकाले वक्यौता असुल गर्न सकेको छैन । पोखरा महानगरपालिकाले विज्ञापन कर उठाउने ठेक्का

सालका रुख काट्ने कानूनी फन्दामा
7 May, 2019 11:12 am

जग्गा प्लटिङ गर्ने योजना सहित प्रतिवन्धित सालका २१० वढि रुख कटान गर्ने लेखनाथ खुदी खुइले डाँडाका जग्गाधनीहरु विरुद्ध डिभिजन वन कार्यालय कास्कीले छानविनलाई तिव्रता दिएको वताएको छ । पोखरा महानगरपालिका

साझाको जग्गा भाडा टेण्डर किन तुहाइयो ?
7 May, 2019 11:10 am

नेपाल सरकारको अधिकांस स्वामित्वमा रहेको साझा स्वास्थ्य सेवाले आफ्नो नाममा रहेको जग्गा भाडामा लगाउने सम्बन्धी निकालेको टेण्डर तुहाइएको छ। साझा स्वास्थ्य सेवा केन्द्रीत कार्यालय काठमाडौंले २०७५ चैत्र ११ गते गोरखापत्र

जन्मोत्सवको अवसरमा पौडेलले गरे सामाजिक कार्य
6 May, 2019 3:51 pm

पदम श्रेष्ठ÷पोखरा जन्मोत्सवको अवसरमा सोमबार पोखरा–१८ मा अवस्थित बात्स्यायन बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई जनक पौडेलले खाना पकाउने राईसकुकर तथा फलफूल सामाग्रीहरु वितरण गरेका छन्। बृद्धाश्रममा रहेका २५ जना बृद्ध बृद्धाहरुको

सरकारी स्कुलमा रक्सीको विज्ञापन
2 May, 2019 1:42 pm

कुनै पनि शिक्षण संस्थाको सय मिटर आसपासमा धुम्रमापन मद्यपानको विक्री वितरण र प्रचार प्रसार गर्न नपाउने कानूनलाई लत्याउदै कास्कीको एउटा विद्यालय भित्रै वियरको विज्ञापन वोर्ड राखेको पाइएको छ त्यो पनि

केशब घिमिरेको “हासेकै सुहाउछ” बजारमा
1 May, 2019 2:11 pm

लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको लोकदोहोरी गित हासेकै सुहाउछ मंगलबारदेखि बजार आएको छ। उत्पादक तथा बितरक चन्दन म्युजिक प्रा.लि रहेको उक्त गीतमा केशब घिमिरे कै शब्द, लय, स्वर रहेको

मेमोग्राफी मेसिन अझै चलाइएन, मेसिनको वारेन्टी अवधि सकियो
1 May, 2019 10:23 am

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई वर्ष अगाडि खरिद गरिएको मेमोग्राफी मेसिन प्रयोग नहुँदै म्याद सकिएको छ । २०७४ असारमा खरिद गरिएको उक्त मेसिन प्रतिष्ठानको एउटा कोठामा थन्किएको छ । महिलाहरुको