कोरोना महामारी रोकथामका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको आपतकालिन कोषमा सहयोग जुट्ने क्रम निरन्तर रहेको छ । विभिन्न मनकारी व्यक्ति तथा संघ–संस्थाहरुबाट स्वत स्फूर्त सहयोग जुटिरहेको गण्डकी प्रदेश सरकारले
यदुनाथ बन्जारा। पोखरा मुलुक कोभिड–१९को कहरमा बन्दा बन्दी छ। अत्यावश्यक सेवा बाहेक सबै काम ठप्प छ। देशको आम्दानी गर्ने भन्सार नाका राष्ट्रिय अन्तराष्ट्रिय उडान, सडक यातायात ठप्प छ। केही सिमित
तपाई कुनै काम विशेषले जिल्ला प्रहरी कार्यालय कास्की भित्र जाँदै हुनुहुन्छ ? त्यसो हो भने सिधै जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न पाउनुहुन्न। तपाईले कोरोनाको सम्भावित जोखिमबाट बच्न र बचाउन पाँच
गर्मी बढ्दै छ । गर्मियाम विभिन्न रोगको भारी हो । झाडा पखाला, आउँ, फ्याक्चर देखि विभिन्न दिर्घ रोगहरुबाट पीडित भइरहेकाहरु यति खेर झन् बढि पिडामा छन् । नीजि अस्पतालहरु यतिखेर
नेपाली मिडियाहरुको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण समाचार प्रकाशन गर्ने अनलाईन मिडियाहरु प्रति निगरानी बढाएको छ । नेपालका विभिन्न ठाउँबाट प्रकाशन हुँदै आएका विभिन्न नामका अनलाइन मिडियाहरुलाई कारवाही समेत
कोभिड–१९ बाट जोगिने अचुक उपाय भनेको भिडभाडबाट बच्नु हो । एकान्त वास वस्नु हो। सरकारले अरवौं घाटा सहेर पनि लक डाउन गरेको छ । पहिलो लक डाउन प्रभावकारी भएपछि चैत्र
यदुनाथ बञ्जारा नेपाल सरकारले गण्डकी प्रदेशलाई पठाउनुपर्ने पिसिआर मेसिन नपठाएको भन्दै सर्वत्र विरोध भएपछि सानो पिसिआर मेसिन पठाएर झारा टारेको छ । चैत्र १८ गते विहान आएको मेसिन कहाँ जडान
पोखरा महानगरपालिका २४ कास्कीकोट कोरोना (कोभिड–१९) को उच्च जोखिममा रहेको छ। देश ५ दिन देखि लकडाउन को अवस्थामा छ। यस्तो अवस्थामा कुनै १ जनामा मात्र कोरोना (कोभिड–१९) को संक्रमण भएमा
युरोपबाट फर्किएकी बाग्लुङकी २२ वर्षीया युवतीमा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनि बेल्जियमबाट नेपाल चैत्र ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । यससँगै
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण