रतुवा मृग मारेको अरोपमा पोखरा महानगरपालिका वार्ड नं. ३१ वाट ४ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा आइते पोडे, सुविन्द्र गौचन भन्ने गणेश गौचन, राजकुमार पोडे र सरल न्यौपाने
कोहीलाई के धन्दा कोहीलाई के धन्दा घर ज्वाईलाई खानाकै धन्दा भनेजस्तै कोरोना महामारीका कारण जारी लकडाउनमा धेरैलाई भोक र रोगबाट कसरी जोगिने भन्ने पिर भइरहँदा कतिपय व्यक्तिलाई भने राष्ट्रिय वन
लकडाउन बढाउन तयार रहेको सरकारले श्रमिक, मजदुर, गरिब जनताको भोको पेटलाई राहत दिन नसकिरहेको वेला स्थानिय स्तरमा सञ्चालित सामाजिक संघ संस्थाहरुको पहलमा तयारी खाना बसेकै ठाउँमा पु¥याउने कार्य गरिदै आएको
कारोना भाइरस नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्य कर्मीहरुलाई टेवा पु¥याउने उद्देश्यले विभिन्न स्वास्थ्य सामग्री उपकरणहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस
पोखरा, २४ वैशाख । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुव्र्यवहारको निन्दा गरेको छ । समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि
किरिया पुत्री भवन प्रयोग गर्न नदिएर जातिय विभेद गरिएको भन्दै पोखरा १६, हेल्थपोष्टका मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गराएपछि स्थानिय र उजुरी कर्ता वीच तनाव सिर्जना भएको
कोरोना भाइरसका कारण डेढ महिना लामो वन्दा वन्दी खुकुलो पार्ने वारे चर्चा चलिरहँदा सराङकोट टिमले कास्की प्रवेश को मुख्य नाका पृथ्वीराजमार्गको कोत्रे मजुवा पुगेर स्थलगत अवस्था वुझ्ने प्रयास गरेको छ
लकडाउनको वेला विपन्न परिवारलाई राहत मात्र हैन आत्मनिर्भर पनि बनाउन पर्छ भन्ने धेयले वि भाञ्जा ह्याचरीले पोखरा महानगर १९ का २ सय विपन्न परिवारलाई १० वटाको दरले दुई हजार चल्ला
कोरोना महामारीबाट वच्न भएको वन्दावन्दीका कारण श्रृजित खाद्य अभावका वखत पोखरा महानगरपालिकाबाट मात्र ३० हजार ७ सय पचपन्न जनालाई राहत वितरण गरिएको छ । चैत्रको तेस्रो साता पछि पोखरा महानगर
लकडाउनमा पोखरा महानगर प्रवेश गर्ने दोस्रो ठूलो नाका पोखरा १७ छोरेपाटनमा प्रहरी, स्वस्थ्यकर्मी सहितको टोली खटाइएको छ । अस्पताल जाने, विरामी भेट्न जाने, जरुरी काम छ भन्दै यता र उता