समाचार सबै
गण्डकी अस्पतालका सवै सेवा सुचारु
22 June, 2020 6:45 pm

कोरोना अस्पतालको मान्यता दिइएको गण्डकी अस्पतालमा सवै प्रकारको विरामी जाँच तथा उपचारसेवा सुचारु गरिएको छ । कोरोना संक्रमितको संख्या तिव्र वढिरहँदा स्वास्थ्य मन्त्रालयले परिपत्र गर्दै कोभिड नन कोभिड सवै अस्पतालहरुले

संसद विकास कोषको वजेटमा मनोमानी, सडक मापदण्ड मिचेर संरचना निर्माण गरिदै
20 June, 2020 4:57 pm

कानून वनाउनेहरुबाटै कानून विपरित काम हुन्छ भने आम सर्वसाधारण नागरिकले के गर्लान् ? कुन नाकले कानून मिचेर काम गर्ने नागरिकलाई दण्ड गर्ला राज्यले ? लोकतन्त्रको खास मर्म भनेकै विधिको साशन

विकासको नाममा विनासको खेल, पोखराका चौताराहरु मासिने क्रम रोकिएन
19 June, 2020 6:45 pm

पोखरामा चौतारो मास्ने र जोगाउने वीचको रस्साकस्सी अझै जारी छ । वर पिपल र समीका दशकौ पुराना चौताराहरु मासेर कंक्रिटको निकास र घडेरीको विकास गर्ने पात्रहरु विभिन्न वहानामा सकृय रहेको

बाल बाल बच्यो पोखरा, मणिपालबाट संक्रमण नभएको हस्पिटलको दावी
17 June, 2020 7:21 pm

मणिपाल शिक्षण अस्पतालमा उपचार गरिरहेका पर्वत कुश्मा नगरपालिकाका ३५ वर्षिय युवालाई मणिपाल हस्पिटलबाट कोरोना संक्रमण नभएको मणिपाल शिक्षण हस्पिटल प्रशासनले दलिल पेश गरेको छ । जेष्ठ २१ गते सडक दुर्घटनामा

पोखरामा कोरोना कहर, डुलुवा डाक्टरबाटै कोरोना समुदायमा फैलने खतरा बढ्यो
14 June, 2020 2:45 pm

समुदायमा कोरोना फैलियो भने अनियन्त्रित हुन्छ त्यसैले राज्यले लकडाउन ग¥यो । भारत लगायतका विभिन्न देशबाट आउने नेपालीहरुलाई राज्यले खर्च गरेर दुई हप्ता क्वारेन्टाइन राख्यो तर पनि लुकिछिपि नेपाल छिरेका स्वदेशी

सरकारको तयारी नै कमजोर, कोरोना परीक्षणमा ढिलाई खर्च १० अरब उपलब्धी न्यून
13 June, 2020 9:05 pm

नेपालमा कोरोना भाइरस सम्वन्धि नियन्त्रण कार्य आजभन्दा ६ महिना अघि अर्थात् २०७६ पुषको पहिलो हप्ताबाट सुरु गरिएको थियो । पुष २८ गते देखि कोभिड १९ को कार्यमा खटिनेहरुलाई जोखिम भत्ता

६८ हजार नगद सहित पोखराबाट ९ जना जुवाडे पक्राउ
5 June, 2020 9:45 pm

कास्की प्रहरीले लकडाउनको मौका छोपेर जुवा खेल्ने र खेलाउनेहरुलाई खोजी खोजी पक्राउ गर्दै आएको छ । यसै क्रममा पोखरा–१६ मध्यम पथबाट ९ जना जुवाडेलाई खालबाटै विहिवार पक्राउ गरी शुक्रबार जुवा

एमसिसि विरुद्ध पोखरामा विरोध सभा
5 June, 2020 10:32 am

“हाम्रो नेपाल हामी नेपाली अभियान”का अभियन्नताहरुले पोखराको पृथ्विचोकमा अमेरेकी सहयोग मिलिनियम कर्पोरेसन च्यालेञ्ज (एमसिसि) को विरोधमा विरोध सभाको आयोजना गरेका छन् । अभियान संयोजक नारायण हरि तिवारीको नेतृत्वमा उपस्थित अभियन्नताहरुले

टिवी अस्पतालभित्र कोरोनाको पिसिआर ल्याव, जिर्ण क्षयरोगी जोखिममा
3 June, 2020 9:25 am

गण्डकी अस्पताललाई कोरोना डेडिकेटेड हस्पिटल र पिसिआर ल्याव राखिदाँ मृगौला रोगको डायलासिस सेवा समेत वन्द हुन सक्ने अवस्था नजिकिदै गर्दा हस्पिटल चोकमै रहेको टिवि अस्पताल भित्र अर्को पिसिआर ल्याव राखिने

गण्डकी अस्पताललाई कोरोना अस्पताल बनाएकोमा तिव्र असन्तुष्टि
2 June, 2020 11:38 am

पोखरामा रहेको सवैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) लाई कोरोना डेटिकेटेड अस्पताल वनाइएको छ । संघिय सरकार मातहतमा रहेको उक्त प्रतिष्ठानलाई गण्डकी प्रदेश सरकारको पहल र