भरतपुरको नारायणी नमुना मा.वि.मा २६ सय विद्यार्थी एकै सिफ्टमा पढ्छन्। यति धेरै विद्यार्थीले नारायणी नमुना मा.वि.लाई विस्वास गर्नु सामान्य कुरा होइन । संस्थागत विद्यालयहरुले सरकारी लगानीका सामुदायिक विद्यालयहरुलाई पाखा लगाउँदै
राज्यका नियामक निकायको रहस्यमय मौनता सडक मापदण्ड भित्र एनसेलको फोरजी टावर राख्न दिएर स्थानीय एक व्यक्तिले २५ हजार रुपैँया असुल गरेको रहस्योद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नं. १६,
पोखरा महानगरपालिका वार्ड नं.२४, कास्कीकोटका स्थानीय किसानहरुलाई ८ हजार ३ सय किलो अदुवाको बीऊ अनुदानमा उपलब्ध गराइएको छ । विभिन्न १५ वटा कृषक समूहमा रहेको ३ सय बढीलाई प्रति कृषक
आजभन्दा ठीक एक वर्ष अघि पोखरा महानगरपालिका वडा नं.१९, घार्मी डाँडामा वन फडानी भयो । २०७६ चैत्रको पहिलो साता घार्मीको नेपाल टेलिकम टावरको पश्चिम तर्फ रहेको पूर्व युवा तथा खेलकुद
कास्की जिल्ला अदालतको आदेशलाई उल्लंघन गर्दै नावालकको जग्गा संरक्षकले विक्री गरेको खुलेको छ । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोड बस्ने प्राची रानामगर खवासले अंशवण्डा मुद्दाको निर्णय सुनुवाईबाट प्राप्त हुन
विश्वले चिनेको नेपालको फेवाताल साँघुरिद–साँघुरिदै जाँदा अस्तित्व रक्षाको संकटमै पर्ने भएको छ । भू–माफियाहरुको अतिक्रमण दिनानुदिन जारी रहँदा राज्यका निकायहरु कारबाहीको सट्टा सहकार्य गर्न उद्धत देखिनु बिडम्बनापूर्ण रहेको भन्दै सामाजिक
हिमालय आँखा अस्पताल पोखराको नेतृत्व फेरिएको छ । मेडिकल डाइरेक्टर डा.ईन्द्रमान महर्जनले पदबाट राजीनामा दिएपछि डा. एलिया श्रेष्ठलाई का.मु.एम.डि.तोकिएको छ । हिमालय आँखा अस्पताल विभिन्न विवादमा तानिएको बेलामा एम.डि परिवर्तन
पोखरा महानगरपालिका वडा नं.१६, सेतीबाँध स्थित गारतरो कसेरीका जग्गा धनीहरुले आफ्नो जग्गा फिर्ती (फुकुवा)को माग गर्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पोखराको परिसरमा एक घण्टा धर्ना दिदै नाराबाजी गरेका
साविक लामाचौर गा.वि.स.को घार्मी हाल पोखरा महानगरपालिका वडा नं.१९ भएको छ । कम्युनिस्टको किल्ला रहेको घार्मी १९ नम्बर वार्डका वडा अध्यक्ष शोभामोहन पौडेल मात्र हैन विद्यार्थी नेता अर्जुन अधिकारी र
पोखरा महानगरपालिका लगायतका राज्यका निकायहरुको अनुगमन र नियमन नगरिदाँ नदीनालाका प्राकृतिक स्रोत साधनको गैह्रकानूनी ढंगको दोहन वढेकोे छ । यो समस्या पोखरा महानगर भित्र मात्र हैन कास्की जिल्लाका विभिन्न पालिका