समाचार सबै
दीप हस्पिटलको सेवा सञ्चालन सुरु
14 April, 2021 9:24 am

लामो उल्झनका बीच दीप हस्पिटल पोखराले २५ बेडको जनरल अस्पताल सञ्चालन स्वीकृती पाएको छ । सञ्चालन स्वीकृती पाएपछि अस्पतालले सेवा सुरुआत गरेको छ । पोखराको उत्तरी भेगलाई लक्षित गरी बगरमा

देशैभर सत्ता समिकरण फेरिने संकेत
14 April, 2021 9:12 am

संघमा केपी शर्मा ओली नेतृत्वको सरकार एक्लिएर अल्प मतमा पर्ने संकेत चुलिएको छ । ओली सरकार टिकाउन अब एउटै मात्र शर्त बाँकी छ । २ वर्षे दुधे बालक सहित राष्ट्रसेवा

दरबन्दी रिक्त नभएको ठाउँमा गरिएको कर्मचारी सरुवा विरुद्ध सर्वोच्चको आन्तरिम आदेश पछि साविकमै हाजिर
13 April, 2021 5:30 pm

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले कर्मचारी माथि वद्नियत राखी दरवन्दी रिक्त नै नरहेको कार्यालयमा गरेको सरुवा कार्यान्वयन नगर्न सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

भोटिखोला पुलको डिजाइन नमिल्दा बस्ती जोखिममा, बस्ती काटेर स्लोप मिलाइयो
13 April, 2021 3:58 pm

पुल निर्माण गर्दा खोलाको गहिराइ र सडकको सतह मिल्नु पर्छ । पुलका लागि मात्र पुल होइन सडकका लागि पुल निर्माण हुन सकेन भने त्यो पुलले थप समस्या निम्त्याउन सक्छ ।

यातायातमा संघीयता कार्यान्वयन कहिले ? ड्राइभिङ्ग लाइसेन्स फर्म भरेको १ वर्षमा परीक्षा
31 March, 2021 9:15 am

नेपालको सरकारी संयन्त्र कति भद्धा छ भन्ने कुरा बुझ्न सवारी चालक अनुमती पत्रको परीक्षा र त्यसको व्यवस्थापकीय पार्टीलाई हेर्ने बित्तिकै छर्लङ्ग हुन्छ । एउटा नेपाली नागरिकले आफूले दुःख गरेर कमाएको

मापदण्ड नपुगेका नसिङ्ग कलेज संकटमा, १४१ वटा नर्सिङ्ग कलेज खारेज गरिदै
30 March, 2021 6:37 pm

मापदण्ड पूरा नगरी चलेका १४० वढि नसिङ कलेजहरुको सम्बन्धन खारेज हुने भएको छ । नर्सिङ शिक्षा पढाउँदै आएका कलेजले सरकारले तोकेका विभिन्न मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ तर नेपालका नर्सिङ

खोलामा डोजर चलाउनेलाई ५० हजार दण्ड तिराइयो
30 March, 2021 9:16 am

पोखरा–३२ को गढी घाट स्थित खोलैमा लगेर डोजर चलाई खोलाको वहाव परिवर्तन गराउने र खोरी बनाएर वालुवा निकाल्ने गिरोहलाई पोखरा महानगर पालिकाले ५० हजार रुपैयाँ दण्ड तिराएको छ । गढी

पोखरा–१६ मा सरसफाई अभियान
29 March, 2021 9:20 am

पर्यटकीय नगरी पोखरा महानगरलाई सफा सुग्घर र वातारण मैत्री शहर बनाउन स्थानीय तहबाटै जागरण अभियान सञ्चालनलाई निरन्तरता दिइएको छ । हृदयको आवाज नामक संस्थाको आयोजनामा भएको सरसफाई कार्यक्रम पोखराको बाटुलेचौर

मासु व्यवसायी संघ कास्कीमा पवन नेपाल
25 March, 2021 2:34 pm

मासु व्यवसायी संघ कास्कीको दोश्रो अधिवेशनले पवन नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा लोकराज शर्मा, सचिवमा चिन बहादुर गुरुङ, कोषाध्यक्षमा बद्रीनाथ भूर्तेल, सह–सचिवमा ज्योती अधिकारी

खेतवारी सम्याउने वहानमा ग्रेवल खेती, प्राकृतिक स्रोतको दोहन हुन दिन्नौंः स्थानिय
24 March, 2021 10:50 pm

पोखरा ३३ नम्वर वार्डको चालिसे खेत र आसपासका ढिस्को कटान गरी ग्रेवल कारोबार गर्ने गिरोह सकृय हुन थालेको भन्दै स्थानिय सरोकारवालाहरुले संगठित रुपमै विरोधको आवाज वुलन्द गरेका छन् । पोखरा