पोखराको पृथ्वीचोकमा रहेको विध ल्याब गत हप्ता प्रशासनले बन्द ग¥यो । ललितपुरको ज्वागलमा दर्ता रहेको विध ल्याव पोखरामा दर्ता नै नगरी सोही नामाबट स्वाव संकलन र परीक्षण सुरु गर्यो ।
कोरोना स्वाव परीक्षणको नतिजा एक हप्ता सम्म दिन नसकेको भन्दै सर्वत्र आलोचना वढेपछि प्रदेश ल्याव पोखराले वढिमा दुई दिन भित्रै कोरोनाको रिपोर्ट दिने गरी कार्य अगाडि वढाएको छ । यस
गत वैशाख १२ गते मादी गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले प्रहरी चौकी याङजाकोटका इञ्चार्ज प्रनानि टिकाराम न्यौपानेलाई साफ थर्काए । थर्काउन पनि यति भरमार थर्काएकि
कोरोनाको दोस्रो चरणको आक्रमणले नेपाल आक्रान्त रहेको छ । अक्सिजनको अभावमा देखादेख मृत्यु वरण गर्न वाध्य छन् नेपालका विभिन्न अस्पताल र एकान्त घरवासमा रहेका कोरोना संक्रमितहरु । अक्सिजन सिलिण्डर विना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा विभिन्न खाले उजुरीको चाङ लाग्ने गरेको छ । उजुरीको अनुपातमा पछ्र्योट भने कम मात्र हुने गरेको छ अख्तियारमा पर्ने उजुरी मध्य वेनामी उजुरीको संख्या
पोखरा–१६ चण्डिका आधारभूत विद्यालयमा लिएको स्वावको रिपोर्ट ७ दिनपछि वल्ल आइपुग्यो । रिपोर्ट ढिला आएकोमा तनाव वेहोरेका वार्ड अध्यक्ष जीवन प्रसाद आचार्यले सामाजिक सञ्जाल (फेसवुक) मा स्टाट्स नै राखेर तितो
गण्डकी प्रदेशकै ठूलो अस्पताल तथा प्रतिष्ठान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ । गत फागुनमा म्याद सकिएर उपकुलपति पदबाट डा. बुद्धि बहादुर थापा अवकास भएपछि उक्त पदमा सरकारले
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।
भूगोलमा नेपालकै सवभन्दा ठूलो महानगरपालिकाको विरासत प्राप्त पोखरा महानगरपालिकाको वार्षिक आय संकलन लक्ष आ.व. २०७७–७८ मा २ अरव ३६ करोड ५१ लाख ११ हजार रहेको मा ०७७ चैत्र मसान्त सम्ममा
सत्ता राजनीतिमा कति सम्म घृणित खेल हुन्छ भन्ने कुरा केहि महिना मात्र अगाडि महोत्तरीबाट प्रतिनिधि सभा सदस्य डा. सुरेन्द्र यादव लाई रातारात अपहरणकै सैलीमा काठमाडौं ल्याएर एक होटलमा पु¥याइयो ।