समाचार सबै
राष्ट्रिय विभूती पार्क वार्षिक १० लाख ठेक्कामा
22 March, 2022 6:32 pm

पोखरा : पोखरा–१८, ग्याजोतीमा रहेको राष्ट्रिय विभूती पार्क वार्षिक १० लाख ठेक्कामा लगाइएको छ । पोखरा महानगरपालिकाले २०७८ माघ २४ गतेबाट लागू हुने गरि आर्क.डि.आर्किटेक्चर एण्ड ईञ्जिनियरिङ सर्भिसेज प्रा.लि. पोखरा–९ सँग

खोला भूमिगत गरि जग्गा कब्जा ! महानगर र वडा कार्यालयको रहस्यमयी मौनता
22 March, 2022 11:33 am

पोखरा : पोखरा महानगरपालिका वडा नं. २३, हर्पनको सहायक विरिम खोलाको वहावलाई प्राकृतिक स्वरुप विपरित बनाई खोलालाई ह्यूम पाइपबाट भूमिगत गरि जग्गा बढाउने योजना तयार पारी कार्य भइरहेको पाइएको छ ।

हीरक जयन्तीमा झाँकी र प्रभातफेरी
19 March, 2022 8:45 pm

शिशिर पौडेल/पोखरा । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विको हीरक जयन्तीको अवसरमा पोखरामा झाँकी प्रदर्शन सहित प्रभातफेरी गरिएको छ । चैत ७ गते हुने जयन्ती उद्घघाटनको पुर्व सन्ध्यामा विद्यालयवाट शुरु

स्थानीय चुनावमा पोखराका सम्भावित उम्मेद्वार, सम्भावना र चुनौती के छन् ?
16 March, 2022 9:21 am

पोखरा  संघियता लागु भए पश्चात स्थानीय तहको दोस्रो चुनाव २०७९ वैशाख ३० गते देशैभर एकै पटक हुँदैछ । ७५३ वटा पालिकाहरुले नयाँ नेतृत्व पाउने यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ

प्रकृति मानव केन्द्रित जन अभियान नेपालको पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न, ७५ सदस्यीय केन्द्रीय कमिटी गठन
15 March, 2022 12:00 pm

पोखरा : प्रकृति मानव केन्द्रीत जन अभियान नेपालको पाचौं राष्ट्रिय सम्मेलन सिन्धुलीमा सम्पन्न भएको छ । सम्मेलनले कृष्ण प्रसाद गौतमको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको वरिष्ठ

पत्रपत्रिका चलानको टिकट महसुल भाउ बढ्यो, दुरदराजका जनता उपेक्षित
15 March, 2022 11:54 am

पोखरा : सरकार सूचना प्रवाह र पत्रपत्रिका वितरणमा अनुदार देखिएको छ । हजारौ कर्मचारी पालेर काम दिन नसकेको हुलाकलाई सरकारले पत्र पत्रिकामा लाग्ने टिकट चार्ज वढाएर कमाउने धुनमा लागेको देखिन्छ ।

सरकारी स्कुलको घर जग्गामा मनोमानी, कोही महानगरको कब्जामा, कोही बोर्डिङलाई भाडामा
9 March, 2022 4:38 pm

पोखरा : सरकारी विद्यालय सरकारकै नीति नियम अनुसार चल्नुपर्छ यो धु्रव सत्य कुरा हो। राज्यकोषबाट चल्ने भएकोले सरकारी विद्यालयको दायित्वमा रहेका सबै सम्पत्ति पारदर्शी पूर्ण ढ·बाट सुरक्षित राखेर भरपुर सदुपयोग गर्नु

पोखरामा गाडी फुटाउँदै चोर्दै हिड्नेको विगविगी, एक पक्राउ
9 March, 2022 4:33 pm

पोखरा : चोरहरुको पनि आ–आफ्नैै शैली र नीति हुने रहेछ । कुनै चोर दिनदहाडै लगाएको सुन चोर्छन भाग्छन्, कुनै चोर चावी काटेर घर, पसल र अफिस फोर्छन र चोर्छन्, कुनै चोर

दीप हस्पिटलको स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित
9 March, 2022 2:46 pm

पोखरा : पोखरा–१, बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ३५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । विगत १ वर्षबाट सञ्चालनमा आएको दीप हस्पिटलले आम

हीरक जयन्तीको उपलक्ष्यमा विन्ध्यवासिनीमा प्रतिभा पहिचान कार्यक्रम
9 March, 2022 9:30 am

पोखरा : विन्ध्यवासिनी मा.वि. पोखरा–१६, बाटुलेचौरले हीरक जयन्तीको उपलक्ष्यमा आफ्नैै विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम (ट्यालेन्ट सो) आयोजना गरेको छ । हीरक जयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम बमोजिम ट्यालेन्ट