समाचार सबै
पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी, पवन र अर्जुन वीच रस्साकस्सी
7 September, 2022 9:34 am

दुवै प्यानलमा २–२ जना मात्र महिला उम्मेद्वार पोखरा कास्की जिल्लाकै जेठो संस्थाको रुपमा स्थापित पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यसै हप्ताको २४ र २५ गते हुँदै छ ।

गण्डकी बोर्डिङले गर्‍यो होम सेन्टरको दुरुपयोग, कपि साटेर पासलाई फेल, फेललाई पास !
6 September, 2022 9:07 pm

पोखरा देशकै चर्चित राष्ट्रियस्तरको गण्डकी बोर्डिङ यतिखेर विवादको पोखरीमा डुवुल्की मार्दै छ । सार्वजनिक गुठी अन्तरगत चलेको गण्डकी बोर्डिङले देशभरीबाट छानेर परीक्षार्थी पढाउँदै आएको छ । केहि वर्ष अघिसम्म उत्कृष्ट

अफिन केन्द्रीय अध्यक्षलाई अफिन गण्डकीको स्वागत
4 September, 2022 11:38 am

पोखरा निजि अस्पतालहरुको छाता संस्ंथा अफिनको केन्द्रीय अधिवेशनबाट निर्वाचित अध्यक्ष डा. पदम बहादुर खड्कालाई अफिन गण्डकीले पोखरामा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । डा. खड्का वझाङको जयपृथ्वी नगरपालिकामा

निजि सवारीको कमाउ धन्दा, राइड शेयरिङमा संलग्न कारवाहीमा परे
1 September, 2022 9:14 pm

पोखरा राइड शेयरिङको नाममा भाडामा यात्रु वोकेर चलाइरहेको अवस्थामा १३ वटा स्कुटर तथा मोटरसाइकल र १ वटा कारवाहीमा परेका छन् । वाहिरी मुलुकमा दर्ता भएको भनिएको ईन ड्राईभ एप्स पोखरामा

सरकारी गाडी गण्डकी वोर्डिङलाई दिन कुन कानूनले मिल्छ ? नक्कली इञ्जिन ब्लक फेरिएको आशंका
31 August, 2022 10:31 am

पोखरा गण्डकी वोर्डिङ सरकारी तथा सामुदायिक विद्यालय हैन । विद्यार्थीबाट निजि बोर्डिङ सरहको भर्ना शुल्क, धरौटी लिएर पढाउने बोर्डिङ स्कूल हो । उसले उच्चशिक्षामा सरकारी कोटाको छात्रवृत्ति पनि पाउँदैन विद्यार्थी

लेवल नभएको बोरामा कुहिएको चामल, बजार अनुगमन भयो कारवाही भएन
31 August, 2022 9:39 am

पोखरा वीरगंजका चामल मिल संचालक बताउने मनोज शाहले पोखराको केआईसिंह पुलमा रहेको बास्तोला ट्रेडर्समा २५ के.जि.को २ सय वोरा चामल पठाए । मनोज खाद्य उद्योगका संचालक दावी गर्ने मनोज शाहले

पोखरा महानगरका मेयरलाई नागरिकको तर्फबाट खरो जिज्ञाशा
31 August, 2022 9:37 am

“रुल अफ ल” चलाउनेकी “हुल अफ ल” ? पोखरा २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचन पछि स्थानिय तहमा नयाँ तरंग संचार गराएको छ । पहिलो चुनावबाट निर्वाचित धेरै जनप्रतिनिधिहरु र

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको नेतृत्व लिन केसी, साई र अर्यालको भिडन्त
25 August, 2022 10:21 am

पोखरा मध्यम तथा लामो दुरीको यातायात संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनीको दोस्रो अधिवेशन भाद्र ७ र ८ गते हुने भएको छ । ८९५ जना व्यवसायीले १३१५ वटा

अध्यक्ष वरुवालले किन गरिन् मातृशिशु अस्पतालको जग्गा प्रभू बैंकलाई सित्तैमा दिने सम्झौता ?
25 August, 2022 10:09 am

पोखरा सरकारी जग्गामा ¥याल काढ्नेहरुको संख्या यत्रतत्र सर्वत्र उस्तै छ । नीजि तहलाई भाडामा दिँदा अपनाउनु पर्ने कानूनी व्यवस्था पनि छ तर कानूनलाई खोस्ता मानेर व्यक्तिगत स्वार्थमा सित्तैमा जग्गा बाढ्ने

बजार अनुगमनमा उदासिन प्रशासन, वीरगंजको कुहिएको चामल पोखराको बजारमा बिक्री
25 August, 2022 10:05 am

पोखरा मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य बस्तुको अनुगमनमा राज्य उदासिन भएको मौका छोपी उद्योगी र व्यापारीहरुले खानै नमिल्ने कुहिएको चामल पोखराको वजारमा विक्री हुँदै आएको पाइएको छ । वीरंगजमा