समाचार सबै
अवैध राइड शेयरिङका लागि इन ड्राइभ एप सिकाउँदै गरेकि महिला भन्छिन्–“गल्ती गरें अव गर्दिन् !”
21 September, 2022 9:19 am

पोखरा पोखरामा अवैध राइड शेयरिङ धन्दा विस्तार गर्न इन ड्राइभ नामको एप्स प्रयोग गर्ने क्रम बढेको छ । निजि नम्वरका स्कुटर, बाइक, कारलाई भाडामा लगाउादै पैसा कमाउने गैह्र कानूनी धन्दा

व्यास नगरका विद्यालयमा छैनन् सूचना अधिकारी, एक हप्ता भित्र तोकिने दावी गर्छन् शिक्षा अधिकृत
21 September, 2022 9:18 am

पोखरा सार्वजनिक निकायले सूचना अधिकारी राख्नै पर्ने व्यवस्था सूचनाको हक सम्बन्धि ऐन २०६४ ले गरेको छ । सूचना अधिकारी नराख्नु लाई अपारदर्शिता जन्य कार्य मानिन्छ । २०६४ सालमा ऐन लागू

बजार अनुगमनले दियो क्लिन चिट, लेवल नभएको कुहिएको चामल कम्पनी मै फिर्ता
21 September, 2022 8:54 am

पोखरा विरगञ्जमा रहेको मनोज खाद्य उद्योगले उत्पादन गरी पोखरा पठाएको चामलको वोरामा कुनै लेवल प्रकृया पुरा थिएन । वोरामा प्याक गरिएको चामल सडे गलेको थियो । कुहिएको चामल हालेर विक्रीका

घार्मीका ५०३ रुख फँडानी काण्डमा योजनाकार पूर्वमन्त्री बचे, निरिह फसे, ९ जना आरोपी मध्य ५ जनालाई मात्र मुद्दा
20 September, 2022 9:25 am

पोखरा पोखरा महानगरपालिका वडा नंं. १९ घार्मीस्थित गुराँसपानीको सरकारी जग्गाको वन फँडानी काण्डमा डिभिजन वन कार्यालय कास्कीले कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । डिभिजन वन कार्यालय कास्कीले विस्तृत

निजिमा दर्ता काममा भाडा, पोखरामा अवैध राइड शेयरिङले समस्या पार्दै
17 September, 2022 9:24 am

पोखरा देशको राजधानी शहर काठमाडौमा फैलिएको अवैध राइड शेयरिङको प्रभाव देशभर पर्न थालेको छ । सवारी तथा यातायात सम्बन्धि मौजुदा ऐन कानूनले प्रयोजन विपरित सवारी संचालन गर्नुलाई गैह्रकानूनी कार्य मानेको

गण्डकी प्रदेशको कनिका छराई बजेट, घरेलु कार्यालयलाई बाटोघाटो बनाउने योजना
17 September, 2022 9:23 am

पोखरा गण्डकी प्रदेश सरकारले विकासका योजना वाँडफाँड गर्दा चरालाई कनिका छरेजस्तै गरेको पाइएको छ । प्राविधिक जनशक्ति कति पनि नभएका घरेलु तथा साना उद्योग कार्यालयलाई बाटो घाटो, नाला निर्माणका योजना

२० वर्षसम्म गुमनाम छ आम्दानी, सार्वजनिक निर्माण र जग्गा भाडामा अख्तियारको चासो
17 September, 2022 9:21 am

पोखरा करिव २० वर्ष अगाडी तत्कालिन पोखरा नगरपालिकाले १ नम्वर वडा वगरको पिएन क्याम्पस मुल गेट अगाडीको जग्गामा कृषि उपज बजार राख्ने नीति अनुसार जग्गा उपलब्ध गरायो । बजारको लागी

ब्ल्याक बोर्डमा लेख्न नजानेको भन्दै कक्षा कोठामै पिटिए १२ वर्षिय विद्यार्थी
15 September, 2022 3:30 pm

पोखरा सकुशल पढ्न गएका विद्यार्थी घर फर्कदा घाइते भएर फर्कन्छन् भने अभिभावकको मन कस्तो होला ? बच्चाको दिमाखमा विद्यालय प्रति कस्तो धारणा बन्ला ? खाई नखाई बच्चालाई बोर्डिङ स्कूल पठाएको

गैरावारी कोपिला सामुदायिक महिला विकास समितिको तेस्रो अधिवेशन सम्पन्न
15 September, 2022 9:30 am

गीता थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन पोखरा सामाजिक क्षेत्रमा क्रियाशिल संस्था गैरावारी कोपिला सामुदायिक महिला विकास समितिको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । पोखरा

पोखरेली ट्याक्सी सेवा प्रा.लि.को चौथो साधारण सभा सम्पन्न
8 September, 2022 3:41 pm

पोखरेली ट्याक्सी सेवा प्रा.लि.को चौथो साधारण सभा सम्पन्न भएको छ। आवद्ध आम व्यवसायीहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले लामो समय