समाचार सबै
बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग
20 April, 2023 9:02 am

सुर्खेत: बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पुर्याउने उदेस्यले शुरु

सबै सार्वजनिक निकायलाई सूचना अधिकारी तोक्न र स्वतः प्रकाशन गर्न कास्की प्रजिअको निर्देशन
19 April, 2023 6:42 pm

पोखरा सूचनाको हक सम्बन्धी ऐन २०६४ लाई कार्यान्वयन गराउन कास्कीका प्रमुख जिल्ला अधिकारी ले निर्देशन जारी गरेका छन् । मिति २०७९ चैत्र ३० गते जारी पत्रका जिल्ला भित्रका सम्पूर्ण स्थानीय

अन्नपूर्ण गाउँपालिकाले थाल्यो बजार अनुगमन
19 April, 2023 12:11 pm

पोखरा, ५ वैशाख कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र

निशुल्क कम्प्युटर तालिम
19 April, 2023 11:43 am

पोखरा, वैशाख ०६ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (Council for Technical & Vocational Training) को समन्वय तथा ENSSURE को आर्थिक सहयोगमा कम्प्युटर टेक्निसियन कामदारको लागि ९६ घण्टे Worker’s Further

प्रेस काउन्सिलले सार्वजनिक गर्‍यो आ.व. २०७७/०७८ को वर्गिकरण मूल्याड्ढनको नतिजा
18 April, 2023 6:34 pm

पोखरा पत्र पत्रिकाका नियमनकारी संस्था प्रेस काउन्सिल नेपालले आ.व. २०७७/०७८ को वर्गिकरण मुल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ। देशभरबाट आवेदन दिएका ८६८ वटा पत्रपत्रिकाहरुका वर्गिकरण नतिजा सार्वजनिक भएको हो । वर्गिकरण

नदी दोहनले पुल संकटमा
11 April, 2023 4:42 pm

पोखरा पोखरा महानगरपालिका वडा नं. १९ स्थित मर्दी खोलामाथिको यो पुल उच्च जोखिममा परेको छ। पुलको जिपसम्म पुगेर नदीजन्य पदार्थहरु ढुंगा, गिट्टी बालुवा उत्खनन गरी ओसार पसार गर्ने कार्य गरेका

सरकारको चरम निरिहता ! ठूला उद्योगको विद्युत वक्यौता १७ अर्व ९० करोड ५२ लाख
5 April, 2023 6:25 pm

पोखरा नेपाल विद्युत प्राधिकरणले साना उद्योगी तथा घरायसी प्रयोजन गर्ने ग्राहकहरुसँग विद्युत महसुल उठाउन सफल देखिए पनि सवैभन्दा बढि विद्युत खपत गर्ने नेपालका ठूला उद्योगीहरुबाट विद्युत्को वक्यौता असुल गर्न असक्षम

लाइसेन्स सर्भरको पासवर्ड दुरुपयोग ! यातायातका कर्मचारीबाटै चलखेल
4 April, 2023 6:29 pm

पोखरा पोखरामा रहेको सवारी चालक अनुमतिपत्र कार्यालयमा बिचौलियाको चलखेलको पारो रहस्यमय ढंगबाट बढेकोछ । लाइसेन्स परीक्षाको आबेदन फर्म इडिट गर्दै आफ्नो ब्यक्तिको नाम प्रबिस्ट गराउने कार्य भएकोबारे सवारी चालक अनुमतिपत्र

सरकारी शिक्षकको व्यस्तता ! सहकारीमा कोषाध्यक्ष, विद्युतमा सचिव !!
30 March, 2023 9:05 am

पोखरा कुश्मा नगर पालिका वडा नं. १३ खौला लाकुरी मा.वि. कि प्रधानाध्यापक मिना भण्डारीलाई स्कूल बाहेकको काममा भ्याइ नभ्याई छ । प्रा.वि. दरवन्दीकी शिक्षक मा.वि. मा प्रधानाध्यापक बनेर पनि भण्डारीलाई

सरकारी सम्पत्ती अलपत्र
29 March, 2023 8:59 am

पोखरा ततेर्न नसकेपछि सरकारी सम्पती यत्रतत्र मिल्काएर फालिएका दृश्य नेपालका लागि सामान्य कुरा हो । सरकारी बजेटबाट खरिद गरिएका सवारी साधनहरु मात्र हैनन् सरकारी जग्गा र भवनहरु समेत गाई बाख्राका