गण्डकी प्रदेश सरकारले वितेका चार महिना २०७६/१२/२३ देखि २०७७/४/२५ सम्म १९ करोड ४७ लाख वढि खर्च निकासा कोरोनाको नाममा गरेको छ । सामाजिक विकास मन्त्रालय सँग माग गरेको सूचनामा जनाइए
यतिखेर सामाजिक सञ्जालका भित्ताहरु कुलमान घिसिङको पुननियुक्ति हुनुपर्ने आवाजले भरिएको छ । विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट ४ वर्षे कार्यकाल पुरा गरि वहिर्गमन भएपछि पुन उनकै नियुक्ती हुनु पर्ने माग
कोरोना महामारी नियन्त्रण कार्यमा सरकारले अरवौ वजेट खर्च गरिसकेको छ । योजनाको वजेट समेत कटाएर कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको नाममा २० अरव हाराहारीमा खर्च भएको तथ्यांक सार्वजनिक भइरहँदा
भाद्र २६ गते शुक्रबार अपरान्ह ४ वजे आफ्नै पसल तुलाचन फेन्सी पृथ्वीचोकबाट पक्राउ परेका दितिज तुलाचन डेढ घण्टामै छुटेर पसल पुगेको देख्दा स्थानिय र छरछिमेकीहरु छक्क परे । करिव ४
अविरल वर्षाका कारण पोखरा महानगरपालिका वार्ड नं. ३२ स्थित खुडी खोला किनारामा वसोवास गर्दै आएका १४ घर परिवार विस्थापित भएका छन् भने दुई वटा घर खोलाले तानेको छ । दुई
पोखरा–११, काहुँमा रहेको पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिच्युट (पिटिएचएमआई)को सम्पूर्ण स्वामित्व चरक मेमोरियल हस्पिटललाई २५ करोडमा विक्री भएको छ । यो मूल्य उसले चलाउँदै आएको पिसिएल नर्सिङ, सामान्य चिकित्सा
नेपालका सार्वजनिक निर्माण सम्बन्धि काममा ढिलासुस्तीको रोग जुनसुकै सरकार आएपनि निको पार्न सकेन । वर्तमान वामपन्थी सरकारका पालामा सार्वजनिक निर्माणमा ढिलासुस्ती गर्ने, कमसल काम गर्नेहरुलाई कारवाहीको सट्टा संरक्षण गरिदै आएको
वन विनाश रोक्न र वातावरण जोगाउने उद्देश्य सहित पोखरा महानगरपालिका वार्ड नं १० स्थित शान्ती बन (वैरागी वन) परिसरमा निर्माण गर्न लागिएको विद्युतीय शवदाह गृह चरम विवादमा फसेको छ ।
नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्दवासिनीमा कार्यरत सहायक स्तर चौथो तहका कर्मचारी कृष्ण हरि वाग्ले २५ हजार घुस सहित अख्तियार कार्यालय पोखराले आज रंगेहात पक्राउ परेका छन् । तनहुँ घर
पोखरा–३३ का विश्वेश्वर आचार्यको जग्गा करिव ६ रोपनी थियो । २०४३÷४४ तिर गाउँमा मोटरवाटो पु¥याउने क्रममा उनले एक रोपनी जग्गा मासेर भरतपोखरी दोविल्ला सडक जोडेका थिए । सडक जोडिए पछि