जनमत लिएर जिम्मेवारीमा पुगेका जनताका प्रतिनिधिहरु कति अराजक छन् भन्ने पेटारो खुल्दै गएका छन् । संघियता कार्यान्वयनमा आएसँगै भएको तीन तहकै चुनाव पछि वनेको सरकार मुलुकलाई नीतिगत सुधार गर्ने तर्फ
प्राविधिक शिक्षा पढाउन सुरु गरेको चरक मेमोरियल हस्पिटल पोखराले पहिलो भर्नामै विद्यार्थीबाट सिटिइभिटिले तोकेभन्दा फरक शिर्षकमा वढि शुल्क उठाएको पाइएको छ । डिप्लोमा इन फार्मेसी तहको तीन वर्षसम्मको पूर्ण शुल्कीय
पोखरा महानगर पालिकाको व्यस्त सडक मियाँ पाटन चाउथे जोड्ने नहर माथि पुल नबन्दा सवारी संचालनमा समस्या आएको छ । २०४५ साल आसपासमा बनाइएको सिँचाई नहर माथिको स्ल्याव साँघुरो मात्र हैन
केहि वर्ष अघिसम्म व्यवसायिक सीप तथा तालिम परिषद् (सिटिइभिटि) लाई दोस्रो भन्सारको रुपमा हेरिन्थ्यो । प्राविधिक कलेज दर्ता देखि नविकरण विद्यार्थी भर्ना, परीक्षा, नतिजा हरेक ठाउँमा दाम अघि नर्सरी कामै
हिमालय आँखा अस्पताल पोखरामा संचालित शनिवारे (स्पेसल) क्लिनिकमा विरामीसँग काटिने टिकटबाट अस्पताल प्रशासनले ३ सय रुपैयाँ लुकाएर १ सय मात्रको हिसाव देखाउन नयाँ जुक्ती प्रयोग गर्दै आएको रहस्योद्घाटन भएको छ
पोखरा–१६ वाटुलेचौर निवासी मञ्जु श्रेष्ठले आफ्नो स्वर्गवासी छोरा र कृष्णा श्रेष्ठले आफ्नो श्रीमान् गोविन्द श्रेष्ठको वार्षिक तिथिको स्मृतिमा पोखरा–१९ स्थित कल्याणी बाल आश्रमलाई खाद्यान्न तथा खाजा सामाग्री सहयोग गरेका छन्
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि, पृथ्वीचोक, पोखराको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धचोक स्थित होटल टास्क इन्टरनेश्नलमा सरकार र सहकारी बिभागको निर्देशन पालना
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा कोरोना संक्रमणको दर ह्वात्तै वढेको छ । समुदायमै संक्रमण फैलिएपछि पोखरामा चिन्ता वढेको छ । जनसम्पर्क वढि हुने पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी
बितेको २४ घण्टामा थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्तमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा
“ओरालो लागेको मृगलाई वाच्छाले पनि खेद्छ” भने झै भएको छ पोखरा–१४ का नागरिकलाई पोखराभरीको फोहोरमैला व्यहोर्न परेको छ । १४ नम्वर वडावासीले क्षेत्रीय एअरपोर्ट निर्माणका कारण संयौले कौडीको भाउमा मु–आव्जा